लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट, शीघ्र न्याय दिलाउन सरकार र मालिक पक्षसँग आग्रह। बन्द अवस्थामा रहेको लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकहरूको स्वास्थ्य अवस्था बुझ्न आज हिमालयन प्लान्टेसन वर्कर्स युनियन…

Continue Readingलङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

गोरामुमो दुधे शाखा कमिटी गठन, ५० घरपरिवार गोरामुमोमा सामेल

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खर्साङ ब्राञ्च कमिटी अन्तर्गत लङ्भ्यु–पंखाबारी–अम्बोटे समष्टिको दुधिया शाखा कमिटी गठन गरिएको छ। साथै विभिन्न राजनीतिक दल परित्याग गरी ५० घरपरिवार गोरामुमोमा आबद्ध भएको जानकारी पार्टीका…

Continue Readingगोरामुमो दुधे शाखा कमिटी गठन, ५० घरपरिवार गोरामुमोमा सामेल

तिनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तिनधारे–महानदी समष्टि अन्तर्गत तिनधारे चिया बगान प्राथमिक पाठशाला भवनमा एक विशेष जरुरी संगठनात्मक सभा सम्पन्न भएको छ। समष्टि अन्तर्गत गोर्खा राष्ट्रिय युवा मोर्चाका सभापति संग्राम घतानेको…

Continue Readingतिनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न