जीटीए सभासदहरूले सामूहिक राजीनामा दिनुपर्छ: मणिकला तामाङ
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खा समुदायको राजनीतिक समस्याको संवैधानिक समाधान चाँडै हुने संकेत दिइसकेको उल्लेख गर्दै वर्तमान अवस्थामा जीटीएलाई निरन्तरता दिन खोज्नु उचित नभएको गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं)…
