मनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा
मनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा पुगेकी छिन्। उनका लागि यो साङ्गीतिक यात्रामा चढ्नप्रने अझ बाँकी रहेको छ। जुन यात्राबाट उनी धेरै उचाईमा पुग्नसक्नेछिन्।
मनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा पुगेकी छिन्। उनका लागि यो साङ्गीतिक यात्रामा चढ्नप्रने अझ बाँकी रहेको छ। जुन यात्राबाट उनी धेरै उचाईमा पुग्नसक्नेछिन्।
दार्जीलिङको तकभर चियाबारीकी दक्षता गुरूङ मेरो भोइस युनिभर्सको राउन्ड नौमा पुगेकी छिन्। उनले विश्वभरिका आफ्ना शुभचिन्तकहरूप्रति उनलाई भोट दिएर जिताउने अनुरोध गरेकी छिन्।
तमु बौद्ध सेवा समितिसँगको सहकार्यमा आयोजित ICGB कार्यक्रममा, लोपेन रामप्रसाद गुरुङले गुरुङ बौद्ध धर्मको बारेमा अन्तर्दृष्टिपूर्ण अध्ययन साझा गरे, उनले यसको आध्यात्मिक जरा र सांस्कृतिक महत्वलाई जोड दिए।