दार्जीलिङको तकभर चियाबारीकी दक्षता गुरूङ मेरो भोइस युनिभर्सको राउन्ड नौमा पुगेकी छिन्। उनले विश्वभरिका आफ्ना शुभचिन्तकहरूप्रति उनलाई भोट दिएर जिताउने अनुरोध गरेकी छिन्।