वेष्ट इण्डिजका महान अलराउण्डर सर गारफील्ड सोबर्सको ८९ वर्षको उमेरमा निधन
क्रिकेट इतिहासका सर्वकालीन महान् अलराउण्डरमध्येका एक सर गारफिल्ड (ग्यारी) सोबर्सको ८९ वर्षको उमेरमा निधन भएको छ। वेष्ट इण्डिजका यस महान् क्रिकेटरको निधनसँगै विश्व क्रिकेटले आफ्नो सबैभन्दा प्रभावशाली र प्रेरणादायी खेलाडीमध्ये…
