Service fortnight meeting

भाजपा दार्जीलिङ जिल्लाद्वारा सेवा पखवाडा बैठक

Share this news

भारतीय जनता पार्टी दार्जीलिङ जिल्लाद्वारा सेवा पखवाडा कार्यक्रम सम्बन्धी एक संगठनात्मक बैठक मङ्गलबार सम्पन्न गरेको छ। यो कार्यक्रम आगामी १७ सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सञ्चालन गरिन लागिएको हो।
बैठक जिल्ला अध्यक्ष संजीव लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महिला मोर्चा जिल्ला अध्यक्ष श्रीमती चन्द्रकला राईले सञ्चालन गरेकी थिइन् भने सेवा पखवाडाको उद्देश्य र कार्यक्रमबारे विस्तृत जानकारी जिल्ला महासचिव राजु थुलुङ राईले प्रस्तुत गगरेका थिए। यस अवसरमा दार्जीलिङका सांसद राजु बिष्टको विशेष उपस्थिति रहेको थियो। उनले आगामी संगठन सुदृढीकरण अभियान, संसदीय खेल महोत्सव लगायतका कार्यक्रमहरूबारे मार्गदर्शन गरेका थिए। यसका साथै, हालै गठन भएको नयाँ जिल्ला कार्यसमितिको पहिलो बैठक भएकाले यसलाई ऐतिहासिक दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न