सुबुकमा सडक सुरक्षा सप्ताह सुरु

Share this news

सुबुक बजार प्राथमिक पाठशालामा आजदेखि दार्जीलिङ ट्राफिक प्रहरीले सडक सुरक्षा सप्ताह कार्यक्रम सुरु गर्‍यो। सेवक पीपीका ओ.सी. तपन कुमार दासको उपस्थितिमा आयोजित कार्यक्रममा चित्रकला, नाटक, र नृत्य प्रस्तुत गरियो। “सेभ ड्राइभ, सेभ लाइफ” विषयमा चित्रकला प्रतियोगिता र हेल्मेटको अनिवार्यता झल्काउने नाटकमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रह्यो। कार्यक्रममा गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Road Safety Week


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान