इण्डियन गोर्खा जनशक्ति फ्रण्टका नेता राब्गे गोर्खा राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नगराध्यक्षले अवैध बहुतले भवनहरूलाई किन कारवाही नगरेको भन्दै प्रश्न तेर्साएका छन्।
उनले “हाम्रो पार्टीको बोर्ड हुँदा ४४वटा त्यस्ता अवैध बहुतले भवनहरूमाथि नगरपालिकाले कारवाही गरेका थिए तर आज त्यो प्रक्रिया कहाँसम्म पुग्यो??” थप सोधे।