patients of new STNM by Minister Puran

मन्त्री पुरण गुरुङद्वारा नयाँ एसटीएनएमका रोगीहरूसङ्ग भेटघाट

Share this news

छुजाचेन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री पुरण कुमार गुरुङले नयाँ एसटीएनएम अस्पतालमा उपचाररत आफ्नो निर्वाचन क्षेत्रका अस्वस्थ र बिरामीहरूसँग भेटघाट गरे। प्रत्येक बिरामीसँग भेटेर उनले स्वास्थ्य अवस्थाको जानकारी लिए। आवश्यक सहयोग स्वरूप केही आर्थिक सहयोग पनि उपलब्ध गराउँदै उनले बिरमारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। सरकारले जनतालाई अझ मजबुत स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन निरन्तर प्रयासरत रहने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न