Operation Sindoor

अपरेशन सिंदूरमा चीनले पाकिस्तानलाई ‘लाइभ इनपुट्स’ पठायो, टर्कीले ड्रोन सहयोग गर्‍यो: भारतीय सेना उप–प्रमुख

Share this news

भारत–पाकिस्तान बीच मे २०२५ मा भएको ‘अपरेशन सिंदूर’ अन्तर्गत चार दिन लामो संघर्षका क्रममा, भारतीय सेनाका डिप्टी चीफ लेफ्टिनेन्ट जनरल राहुल सिंहले खुलासा गरेका छन् कि चीनले पाकिस्तानलाई भारतका रणनीतिक सैन्य स्थानहरूको लाइभ इंटेलिजेन्स उपलब्ध गराएको थियो। यी संवेदनशील इनपुटहरू पाकिस्तानलाई डीजीएमओ वार्ताकै समयमा प्राप्त भइरहेको संकेत गरिएको छ ।

साथै उनले उल्लेख गरे– “पाकिस्तान अग्रपंक्तिमा थियो, तर बीकाइन्ड सहयोग चीनले गर्यो”। यसबाहेक, टर्कीले पनि बेयराक्तर–स्टाइल ड्रोनहरू र प्रशिक्षित अपरेटर प्रस्तुत गरेको उनले बताए, जसले पाकिस्तानलाई प्रमुख सहयोग पुर्‍यायो ।

यस खुलासापछि भारत सरकारले आफ्नो हवाई रक्षा प्रणालीलाई थप सुदृढ गर्ने आवश्यक्ता औँल्याएको छ। सरकारी विश्लेषकहरूले चीन–पाकिस्तान–टर्कीबीचको यो ‘सहकार्य’ले क्षेत्रीय सुरक्षा वातावरण थप जटिल बनाएको मूल्याङ्कन गरेका छन्।

Operation Sindoor


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न