कालेबुङ जिल्लामा ३४ औं नेपाली भाषा मान्यता दिवस भव्यरूपले पालन गरिएको थियो। जसमा गीत, सङ्गीत, नृत्य, साहित्यिकलगायत विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गरिएको थियो।
कालेबुङमा ३४ औं नेपाली भाषा मान्यता दिवस पालन
- Post author:admin
- Post published:August 20, 2025
- Post category:देश
- Post comments:0 Comments
Tags: Kalimpong