दार्जीलिङ,17
नोभेम्बर(निसं): केन्द्रीय समिति अध्यक्ष कमल मंगर, महासचिव शंकर राना, उपाध्यक्ष आइडी थापा मंगर, सहसचिव सञ्जीव थापा मंगर, सल्लाहकार अदिप थापामंगर, कार्यकारी सदस्य मनिष राना, बीबी मंगर लगायत अन्य पदाधिकारीगणको उपस्थितिमा सिटोङ खासमल अनि सिन्कोना बगान अन्तर्गतका विभिन्न शाखा प्रतिनिधिहरूलाई लिएर एउटा महत्वपूर्ण सभा नस्पति गाउँ स्थित आशा थापा मंगर स्मृति सामुदायिक भवनमा सम्पन्न भयो। सभाले सर्वसम्मतीमा नयाँ क्षेत्रीय समिति निम्न प्रकारले गठन गरियोम जसमासभापति श्री सुरत थापा मंगर,उ पसभापति प्रदीप थापा मंगर,सचिव श्री राजेन थापा मंगर,सहसचिव मनिकुमार थापा मंगर,
नोभेम्बर(निसं): केन्द्रीय समिति अध्यक्ष कमल मंगर, महासचिव शंकर राना, उपाध्यक्ष आइडी थापा मंगर, सहसचिव सञ्जीव थापा मंगर, सल्लाहकार अदिप थापामंगर, कार्यकारी सदस्य मनिष राना, बीबी मंगर लगायत अन्य पदाधिकारीगणको उपस्थितिमा सिटोङ खासमल अनि सिन्कोना बगान अन्तर्गतका विभिन्न शाखा प्रतिनिधिहरूलाई लिएर एउटा महत्वपूर्ण सभा नस्पति गाउँ स्थित आशा थापा मंगर स्मृति सामुदायिक भवनमा सम्पन्न भयो। सभाले सर्वसम्मतीमा नयाँ क्षेत्रीय समिति निम्न प्रकारले गठन गरियोम जसमासभापति श्री सुरत थापा मंगर,उ पसभापति प्रदीप थापा मंगर,सचिव श्री राजेन थापा मंगर,सहसचिव मनिकुमार थापा मंगर,कोषाध्यक्ष तारा थापा मंगर,सह-कोषाध्यक्ष रूपेन्द्र थापामंगर कार्यकारिणी सदस्यहरूमा बीबी मंगर, सन्देश थापा मंगर, भाइसेन थापा मंगर, बुद्ध थापा मंगर, महेन्द्र थापामंगर, रूपेन थापामंगर, जगत थापामंगर, विकास थापामंगर, मनोज थापा मंगर थिए। सभालाई केन्द्रीय अध्यक्ष कमल मंगर, महासचिव शंकर राना, उपाध्यक्ष आइडी थापा मंगर, सल्लाहकार अदिप थापा मंगर अनि भाषा संस्कृतिविद्ध बीबी मंगरले सम्बोधन गरे । वक्ताहरूले वर्तमानमा संस्थाको गतिविधि अनि भावी कार्यक्रमहरू माथि प्रकाश पारे अनि सबैलाई सचेत भइ जातिको पारम्परिक धर्म संस्कार, रीतिथिति, भेष भुषा, भाषाको संरक्षणसँगै उन्नतिको निम्ति अघि आउन पर्ने आवश्यकतामाथि जोड दिए।











