भवेश विरूद्ध प्राथमिकी दर्ता

Share this news

दार्जीलिङ, 19 नोभेम्बर(निसं)): कालेबुङ निवासी गोर्खा भवेश नामक व्यक्तिले केन्द्र सरकारले नियुक्त गरेको इन्टरलोक्युटरको अर्डरलाई लिएर मनगढ़न्ते कुरा गरेर जनतामा भ्रम फैलाएको, भाजपा र दार्जीलिङका सांसद राजु विष्टलाई धमिल्याउने कुरा गरेको आरोप लगाउँदै हिजो दार्जीलिङ सदर थानामा भाजपा युवा मोर्चा दार्जीलिङ जिल्ला समितिले प्राथमिकी दर्ता गरेको छ। उक्त जानकारी दिँदै भाजपा युवा मोर्चा दार्जीलिङ जिल्ला
समिति अध्यक्ष निरज वान्तवा राईले गोर्खा भवेशले सोसियल मिडियामा अफवाह फैलाइरहेको दावी गरे। उनले भने, सोसियल मिडियालाई सकारात्मक रूपमा लिनुपर्छ, तर उनले नकारात्मक प्रकारले लिइरहेको छ।विशेषगरी केन्द्र सरकारले इन्टरलोक्युटर नियुक्तिलाई लिएर जारी गरेको अर्डर (पेपर) -सित छेड़छाड़ गरी हिच्चेहरू गल्ती देखाउने काम गरेको आरोपमा उनी विरूद्ध थानामा प्राथमिकी दर्ता गरिएको राईले थप बताए।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ