“हिन्दी थोपिएको” आरोपबीच महाराष्ट्रले विवादास्पद भाषा नीति फिर्ता।

Share this news

महाराष्ट्र सरकारले प्राथमिक विद्यालयहरूमा हिन्दी भाषालाई तेस्रो अनिवार्य भाषा बनाउने हालैका निर्णयहरू अचानक फिर्ता लिएको छ। राज्यभर व्यापक विरोध र राजनीतिक प्रतिक्रिया आएपछि यो  विवादास्पद सरकारी निर्णयहरू पछि हटेको छ।

१६ अप्रिल र  १७ जुनमा जारी गरिएको  मराठी र अंग्रेजी माध्यमका कक्षा एक् देखि पाँच सम्म पढ्ने विद्यार्थीहरूका लागि हिन्दीलाई अनिवार्य वा डिफल्ट तेस्रो भाषा बनाउने प्रस्ताव गरेका थिए।  राज्य मन्त्रिपरिषद्को बैठकपछि मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुवै निर्णयहरू तुरुन्तै रद्द गरिएको घोषणा गरे। उनले प्रख्यात शिक्षाविद् डा. नरेन्द्र जाधवको नेतृत्वमा एक समिति गठन गरिएको पनि जनाए। उक्त समितिलाई तीन-भाषा नीतिलाई कहिले र कसरी लागू गर्ने र विद्यार्थीहरूका लागि कुन भाषा विकल्पहरू उपलब्ध गराउने भन्ने विषयमा पुनः मूल्यांकन गर्ने जिम्मेवारी दिइएको छ। समितिलाई प्रतिवेदन बुझाउन तीन महिना समय दिइएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान