Jharkhand Train Accident

झारखण्ड रेल दुर्घटना: दुई मालगाडी आपसमा ठोक्किँदा २ को मृत्यु, सीसीटीभीमा कैद भयो घटना

Share this news

झारखण्डको साहिबगञ्जमा सोमवार बिहान भएको भीषण रेल दुर्घटनामा दुई मालगाडी एकआपसमा ठोक्किँदा दुई लोको पाइलटको ज्यान गएको छ र चार जना घाइते भएका छन्। फरक्का–ललमाटिया रेल मार्गमा कोइला बोकेको चल्तीको मालगाडीले अर्को रोकी राखिएको गाडीलाई ठक्कर दिँदा घटना भएको हो। ठक्कर यति जोरदार थियो कि दुबै गाडीका इन्जिन क्षतिग्रस्त भएका छन्। दुर्घटना सीसीटीभी क्यामेरामा कैद भएको छ र घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। रेलवे प्रशासनले अनुसन्धान सुरु गरेको छ भने घटनास्थलमा उद्धार कार्य सम्पन्न भइसकेको बताइएको छ।

 

Jharkhand Train Accident


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न