General Assembly of Kalebung NGO Network

कालेबुङ एनजीओ नेटवर्कको आमसभा

Share this news

कालेबुङ एनजीओ नेटवर्कको वार्षिक आमसभा होसन्ना च्यारिटेबल ट्रस्टको सभाहलमा अध्यक्ष निरियस मुखियाको अध्यक्षतामा सम्पन्न भएको छ। सन् 2017 मा स्थापना भएको उक्त संगठनले जिल्लाभरिका सक्रिय सामाजिक संस्थाहरूलाई एकजुट गर्दै विभिन्न सेवामूलक कार्य गर्दै आइरहेको छ।


General Assembly of Kalebung NGO Network

सभामा वर्ष 2025/26 का लागि सदस्य संस्थाहरूलाई मेम्बरसिप सर्टिफिकेट वितरण गरियो। साथै आगामी दिनहरूमा अझ सशक्त ढंगले सामाजिक कार्यहरू सञ्चालन गर्ने तथा जिल्लाका सबै पञ्जीकृत र सक्रिय संस्थाहरूलाई नेटवर्कमा समेट्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ। सदस्यता लिन चाहने संस्थाहरूले आवश्यक औपचारिकता पूरा गर्नुपर्ने जनाइएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न