“तिमी जस्तै”का गौरी सुब्बा र भानु रामुदामु सम्मानित

Share this news

सिलगढी शास्त्रीनगर समाज सेवा समितिको प्रेक्षागृहमा बिहीबार आयोजित विशेष कार्यक्रममा “तिमी जस्तै” नामक गीति अलबमका निर्माता गौरी प्रधान सुब्बा र गायक-सङ्गीतकार भानु रामुदामुलाई बिहीबार सम्मानित गरिएको थियो। सिलगढी नगरनिगत ४१नम्बर वार्डकी पार्षद शिविका मित्तलको पहलमा यो कार्यक्रम आयोजन गरी उनकै बाहुलीबाट प्रतिभाद्वयलाई सम्मानित गरिएको थियो। उक्त कार्यक्रममा समाज सेवा समितिका सबै पदाधिकारीगण अनि वरपरका सह्गीतप्रेमीहरूको उपस्थिति रहेको थियो।

Gauri Subba and Bhanu Ramudamu of "Timi Jataka" honored


Share this news
आजको रोजाइ
फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

सत्तारूढ एसकेएम सरकारप्रति क्यापको आरोप

सत्तारूढ एसकेएम सरकारप्रति क्यापको आरोप

पुल्ङदुङमा मेनवेरिङको जन्म जयन्ती पालन

पुल्ङदुङमा मेनवेरिङको जन्म जयन्ती पालन

केरिङ्ग ह्याण्ड, दिल्लीद्वारा स्वास्थ्य शिविरको आयोजन

केरिङ्ग ह्याण्ड, दिल्लीद्वारा स्वास्थ्य शिविरको आयोजन

पद्मश्री सानु लामालाई दिइयो अन्तिम विदाइ

पद्मश्री सानु लामालाई दिइयो अन्तिम विदाइ

पेदोङको नेवाङ मेरोङ गाउँमा आइजीजेएफको टोली

पेदोङको नेवाङ मेरोङ गाउँमा आइजीजेएफको टोली

डा. पुनम सुब्बाको अधरमा मुस्कान… गीतको रेकर्डिङ्ग

डा. पुनम सुब्बाको अधरमा मुस्कान… गीतको रेकर्डिङ्ग