Tributes were paid
Tributes were paid

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

Share this news

मिरिक ब्यावसाय संगठन अनि मिरिक पारिजात संघले मिरिक बजारमा एउटा श्रद्धाञ्जली सभाकाे आयाेजना गरेर विनाशकारी पैह्राेकाे चपेटमा परेर ज्यान गुमाउनेहरूकाे आत्मा शान्तिकाे कामना गर्दै दुई मिनट माैन पालन गरि श्रद्धाञ्जली अर्पण गर्याे। यस अवसरमा मिरिक ब्यावसाय संगठनका अध्यक्ष सेवन राई अनि मिरिक पारिजात संघका सचिव प्रमिला सुब्बाले शनिबार विहानखेरी गएकाे विनाशकारी पैह्राेले मिरिक अनि सियाेककाे 13 जनाले ज्यान गुमाएकाे जसलाई श्रद्धाञ्जली अर्पण गर्न श्रद्धाञ्जली सभाकाे आयाेजना गरिएकाे बताए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 