धार्मिक नेता पेम्बा लामाले गोर्खा जनमुक्ति मोर्चाले आफ्नो 18औं स्थापना दिवस भव्यरुपमा पालन गरिरहेकोमा कटाक्ष गरेका छन्। उनले आज सबै गोर्खाहरू पहाडमा भएको प्रकृतिक आपदबाट शोकित भएका छन्। यस्तो अवस्थामाी सांस्कृतिक कार्यक्रमसङ्ग रमाइलो गर्नु सटीक नभएको उनले बताएका छन्।












