landslide affected families by IGJF
landslide affected families by IGJF

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको कालेबुङ जिल्ला संयोजक लाजरस तामाङ, CWC सदस्य जोन ब्रिट्टो बनर्जी, ४३ नं. समष्टि संयोजक प्रवेश राई, पंचायत समिति सदस्य सुशिला लेप्चा र अर्जुन मुखिया सहितको टोली पहिरो प्रभावित परिवारलाई सहयोग गर्न कोल्बोङ बस्ती पुग्यो। टोलीले कम्बल, सिरानी, गद्दा,ओछ्यान, भाँडाकुँडा वितरण गर्न साथै पीडितहरूलाई आर्थिक सहयोग पनि प्रदान गर्‍यो। लाजरस तामाङले आफै पहिरो प्रभावित घरपरिवारलाई राहत सामग्री हस्तान्तरण गर्दै तिनका तत्काल आवश्यकताहरूलाई आत्मीयता र माया–ममतासहित सम्बोधन गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।