एडवर्डसद्वारा गेल चियाबारीमा सडकको उद्घाटन

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका‌ प्रमुख अजय एडवर्डसले आरआर–ब्लक अन्तर्गत (तकदाह–टिस्टा भ्याल्ली, 9न० गेल चियाबारीमा आइतबार नव‌ निर्माण सडकको उद्घाटन गरे। यो परियोजना उनको सहयोग र स्थानीय वासिन्दाहरूको समर्पित श्रमदानद्वारा सम्भव भएको हो। एडवर्ड्सले, क्षेत्रीय वासिन्दाहरुसँग मिलेर यो क्षेत्रको उज्जवल भविष्यको बाटो निर्माण गर्ने प्रयास गरिरहेको बताए।

Gale tea plantation by Edwards


Share this news
आजको रोजाइ
इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी

हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारसङ्ग भेटे टोप्पोले

हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारसङ्ग भेटे टोप्पोले

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

आजको रोजाइ