सार्वजनिक भवनको निर्माणार्थ शिलान्यास

Share this news

टुङ-सन्तमेरिज समष्टि अन्तर्गत सन्तमेरिज 2 ग्राम पञ्चायत अधीनस्थ गोथल्स साइडिङमा सार्वजनिक भवनको नव निर्माणको निम्ति विधिवत् पूजा अर्चनाको साथ शिलान्यास गरियो। समष्टिका सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा विधिवत् रुपले पूजा अर्चना गरी शिलान्यास कार्य सम्पन्न गरियो। यो क्षेत्रको पचास बर्ष पार गरिसकेको उक्त समाज-को सञ्चालनमा एउटा समाज घर रहे तापनि गाउँकै अलिक पारी अर्को क्षेत्रका वासिन्दाहरुको गुनासो तथा ग्रामवासीहरुको सुख-सुविधालाई मध्यनजर राख्दै गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सभासद कोषबाट निर्माण हुने तय भएपछि शिलान्यास गरियो।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न