दार्जीलिङ रेञ्ज-द्वारा विभिन्न स्थानहरुमा वन महोत्सव

Share this news

 

दार्जीलिङ,19 जुलाई(निसं): 2025 सालको वन महोत्सवको अवसरमा दार्जीलिङ  रेञ्ज दार्जीलिङ वन डिभिजनले दार्जीलिङ रेञ्जका आरओ(रेञ्ज अफिसर)डा. ऋतुराज दर्नालद्वारा सञ्चालित कार्यक्रमहरू
 विभिन्न स्थानहरुमा आयोजना गरिएको थोयो, जसमा घूम भञ्ज्याङ, चटाई धुरा लिंगे चियाबारी, मेरीबोङ घूम मोनास्ट्री आदिमा सामूहिक वृक्षारोपण अभियान गरिएको थियो।  एआरडी विभाग, जीटीएको
 सक्रिय सहयोगमा अलुबारी, पूबोङ, ऋषिहाट र भालुखोप गाउँमा पशुधन व्यवस्थापन, पशु स्वास्थ्य र पोषण व्यवस्थापन, कुखुरा उत्पादन आदि सम्बन्धी जागरूकता कार्यक्रमहरु पनि गरिएको वन विभागले
 जानकारी गराएको छ।
 

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान