विद्यूत सर्वराहमा सबैभन्दा अधिक अनियमितता देखिने ठाउँ मिनरल स्प्रीङ, यहाँ वितरण हुने बिजुलीको एचटी अनि एलटी लाइनले अधिक रुपमा वन जंगल भेटेको हुनाले हुरी-बतास चल्दा अनि अधिक वर्षा हुँदा विद्युत सर्वराहमा वाधा उत्पन्न हुने गर्छ। मिनरल स्प्रीङ क्षेत्रमा बिजुलीको लाइन ठीक गर्दै विभागीय कर्मचारी। फोटो : दर्पण
