डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा सम्मान गरिने

Share this news

लैनसिंह बाङ्देल साहित्य-कला प्रतिष्ठान कलकत्ताले सधैँ झैं यसवर्ष पनि ३३ औँ भाषा मान्यता दिवस भव्यरुपमा पालन गर्ने निधो गरिएको छ। बिहीबार बसेको भर्चुअल/पराभाषिक सभामा निर्णय गरे अनुसार, भारतीय नेपाली साहित्यका प्रतिनिधि कवि, वरिष्ठ साहित्यकार डा. राजेन्द्र भण्डारीले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको कदर गर्दै, उनलाई यसवर्षको मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने छ। त्यसै गरी, प्रतिवर्ष प्रदान गरिने, वीर खड्ग बहादुर सिंह विष्ट समाज सेवा सम्मानले, यसवर्ष रंगु सौरियालाई उनको निस्वार्थ समाज सेवाको निम्ति सम्मानित गरिने छ। बंगला साहित्यका वरिष्ठ आख्यानकार बिमल लामालाई उनको नुनको चिया उपन्यासको निम्ति प्रभात साहित्य सम्मानले सम्मानित गरिने छ। यसबाहेक विद्यार्थीहरुमा आफ्नो दायित्व वोध गराउन, AI(artificial intelligence) को युगमा मातृभाषाः चुनौती र अवसर अनि सरकारी कामकाजमा मातृभाषाको प्रयोग, शीर्षकको निबन्ध प्रतियोगिता राखिएको छ। यसमा उच्च विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने संस्थानका सचिव बिकास कार्कीले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ