जीटीएका किसानहरूको निम्ति योजनाहरूबारे चर्चा

Share this news

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा सभासद् प्रणाम रसाइली एमओडी हटिकल्चर बिभागद्वारा आज हटिकल्चर विभाग, पश्चिम बंगाल सरकारका सचिव ईस्म्रार्की महापात्रो अनि डा• दिप्नेदू बेहेरा निर्देशक हटिकल्चर विभाग पश्चिम बंगालसित बैठक बसेर यस विभागद्वारा जीटीए क्षेत्रमा किसानहरूको निम्ति विभिन्न योजनाहरूबारे चर्चा गरिएको औ यसको कार्यान्वयन गरिने तय गरिएको जानकारी सभासद् प्रणाम रसाइलीले दिएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान