DHITM मा भर्ना प्रक्रिया GTA मार्फत गरिएकोमा विरोध

DHITM मा भर्ना प्रक्रिया Executive Director, Education Department, GTA को कार्यालय मार्फत गरिएको सूचनामाथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभासद विनय तामाङले विरोध जनाएका छन्। उनले दार्जीलिङ हिल इन्स्चिच्युड अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट कलेज सञ्चालनमा आउनु पहाडको लागि महत्वपूर्ण उपलब्धि हो। तर दार्जीलिङ हिल युनिभसिटी जस्तो अव्यवस्थित नहोस् भन्ने विचार व्यक्त गरेका छन्।

Leave a Reply