memorandum to Superintendent
memorandum to Superintendent

बालकलाई खोज्ने मागमा भाजपाको ज्ञापनपत्र पुलिस अधीक्षकलाई

Share this news

सेवोक १० माइल अपहरण काण्ड विषय आज भारतीय जनता पार्टी जिल्ला समितिको एक टोली दार्जीलिङ पुलिस अधीक्षकलाई विशेष अनुसन्धान टोली गठनको निम्ति ज्ञापनपत्र बुझायो।
नानी अपहरण भएको ६ दिन बितिसक्दा पनि पुलिस प्रशासनको बाट कुनै ठोस कार्य नभएको कारण यस्तो हेलचक्राई र अनुसन्धन गर्नमा ढिलाइ गरेकोमा प्रसासनलाई दबाब दिई यथाशीघ्र अपहृत इशान गुरूङलाई खोजिनिकाल्नु पर्ने माग राखे। टोलीमा भाजपा अध्यक्ष सन्जीव लामा, महासचिव सुजेन्द्र राई, महिला मोर्चा अध्यक्ष चन्द्रकला राई, रेश्मा गुरुङ, युवा मोर्चा अध्यक्ष नीरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, सवन राई, अगम प्रधान, सनन्द छेत्री, साकाल देवान लगायतलाई पार्टी कार्यकर्ताहरु उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड