dharna at Lal Kothi

तीनै टीइका श्रमिकहरू लिएर लाल कोठीमा धर्ना दिने

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्टको श्रमिक सङ्गठन HHTDCSS ले दियो GTA प्रमुखलाई २ दिनको अल्टिमेटम। सङ्गठनले कोरोनाकालमा उब्रिएको 23 लाख 28 हजार भर्खरै बन्द भएका कलेज भेल्ली, पान्दाम सिङतामका 1600 सय श्रमिकहरूलाई फौलाइको रुपमा दिने माग गरेको छ। यस बारेमा सङ्गठनले पहिलो पत्र केही दिन अघि पठाइसकेको छ। फेरि दोस्रो पत्र पठाउँदै दुुइ दिनमा 3 चियाकमानका श्रमिकहरूलाई यो रकम नदिइए तीनै चियाकमानका श्रमिकहरूलाई लिएर लाल कोठीमा धर्ना दिने सङ्गठनका अध्य़क्ष डीके गुरूङले बताएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न