Darjeeling's Victoria

दार्जीलिङको भिक्टोरिया फल्स ब्रीजले काँचुली फेर्ने

Share this news

दार्जीलिङको भिक्टोरिया फल्स ब्रीजलाई “पश्चिम बङ्गालको हेरिटेज स्थल आयोग” अन्तर्गत अन्तर्भुक्त गरिएको छ। सन् 1912 मा निर्माण गरिएको यो पूल पर्यटकहरूको निम्ति पर्यटकीय स्थल हो भने स्थानीय वासिन्दाको निम्ति आऊ जाऊ गर्ने साँघु पनि हो। एसियाको प्रथम हाइडल प्रोजेक्ट थालिँदा प्रोजेक्टलाई दार्जीलिङ्ग शहरसँग जोड्ने पूल थियो यो।
दार्जीलिङ्गको गरिमाको इतिहास बोकेको भिक्टोरिया फल्स ब्रीजको संरक्षण हुनुपर्छ। दार्जीलिङको इतिहास बोकेको पूलको गरिमा बचाउनु नै दार्जीलिङको गरिमा फर्काई ल्याउनु पनि हो। यो नगरपालिकाको मान्यता अनि विचार हो। यसै सोचमाथि पहल थालिएको दार्जीलिङ्ग नगरपालिका अध्यक्ष दिपेन ठकुरीले विज्ञप्ति जारी गर्दै बताएका छन्।


Share this news
आजको रोजाइ
एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

आजको रोजाइ