महानदी हाई स्कूलमा विद्यार्थीहरुलाई च्याऊ खेती विषयमा प्रशिक्षण शिविर
तीनधारे, (निसं): महानदी हाई स्कूलमा विद्यार्थीहरुलाई च्याऊ खेती विषयमा प्रशिक्षण शिविरको आयोजना गरिएको छ। उक्त च्याऊ खेतीको प्रशिक्षण शिविरको आयोजना शान्ति संघ घुम्ती चियाबारीको आयोजनामा सम्पन्न गरिएको छ। यस शिविरमा…