नेताजी सुभाषचन्द्र बोसको 129 औँ जन्म वार्षिकी समारोह सम्पन्न
खरसाङ, (हनोक): खरसाङको गिद्ध पहाड़स्थित नेताजी म्युजियम एंव नेताजी इन्स्टिच्युट फर एसियन स्टडिसमा नेताजी सुभाषचन्द्र बसुको 129 औँ जन्म वार्षिकी समारोह सम्पन्न भएको छ। खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभाग…
