सड़क किनार फोहोर-मैलाको कारण नकारात्मक प्रभाव
खरसाङ, (निसं): खरसाङ नगरपालिका क्षेत्रको विभिन्न ठाउँमा फोहोर-मैला थुप्रिएकोले दुर्गन्ध संगै जनमानसले विभिन्न समस्या भोगिरहेका छन् भने पर्यटकीय दृष्टिकोणले पनि खरसाङ्को विभिन्न ठाउँमा थुप्रिएको फोहोर-मैलाले नकारात्मक प्रभाव परिरहेको छ।खरसाङ्मा हिमालय…
