विजेन्द्र ठटालले आफ्नो एकल प्रयासमा क्षेत्र सफाई राख्ने प्रयास गरिरहेका छन्

Share this news

तीनधारे, (निसं): घैयाबारी निवासी विजेन्द्र ठटालले आफ्नो एकल प्रयासमा घैयाबारीको पगलाझोड़ा लगायत अन्य विभिन्न स्थानहरुमा रहेको फोहोर मैलाहरु सर सफाई गर्ने कार्य निरन्तर गरिरहेका छन्‌‍। आफ्नो गाउँ घर आफै सफा राखौँ भन्ने उद्देश्यका साथमा विभिन्न स्थानहरुमा रहेको फोहोर मैलाहरु सर सफाई गर्ने कार्य उनले विगत धेरै समयदेखि तिनले गर्दै आएको जानकारी प्राप्त भएको छ। उनले विशेष गरेर पगलाझोड़ीमा रहेको खोला नाला र सड़कमा रहेको मैलाहरु, मानिसहरूले फ्याँकेका प्लास्टिकजन्य फोहोर मैलाहरु सर सफाई गर्ने कार्य गरिरहेका छन्‌‍।

बिजेन्द्र ठटालले आफ्नो एकल प्रयासमा घैयाबारीको विभिन्न स्थानहरुमा रहेको फोहोर मैलाहरु सर सफाई गरेर एउटा उदाहरण प्रस्तुत गरेका छन्‌‍। यसको साथै उनले घैयाबारीको रोड, नालाहरुमा रहेको मैला पनि सर सफाई गरिरहेको जानकारी प्राप्त भएको छ। उनले यो कार्य भविष्यमा पनि निरन्तर गरिरहने बताएका छन्‌‍। उनले स्थानीय सबैलाई अपिल गर्दै आफ्नो क्षेत्रमा आफै सर सफाई गर्नु पर्ने र आफ्नो ठाउँ सफा राख्नु पर्ने, मैलाहरु जताभावी फ्याँक्नु नहुने, मैलाहरु सठीक रुपमा अथवा डस्टबीनमा हाल्नु पर्ने र दुई प्रकारका डस्टबीनहरु प्रयोग गर्न पर्ने, कुहुने र नकुहुने मैलाहरु सठीक रुपमा व्यवस्थापन गर्न पर्ने निवेदन गरेका छन्‌‍। उनले नाला झोड़ामा प्लास्टिकजन्य वस्तुहरू नफ्याँक्ने साथै स्थानीयहरु र दोकानेहरुलाई आफ्नो क्षेत्रमा सर सफाई गर्ने आह्वान्‌‍ गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

आजको रोजाइ