खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

खरसाङ महकुमा खेलकूद संघको सभा आयोजित

खरसाङ महकुमा खेलकूद संघको सभा संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा बुधबार आयोजन गरिएको थियो।‌ सभालाई सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। सभामा गत 28 र 29 जूनमा खरसाङमा सम्पन्न दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरिएको थियो। यस अवसरमा स्व धर्मे तामाङको‌ परिवारलाई सङ्घको तर्फबाट धन्यवाद ज्ञापन गर्दै श्रद्धार्पण गरेर सम्मान जनाइएको छ। सभामा आगामी 13 जुलाईमा हुने ‌ टेबल टेनिस प्रतियोगिता विषयमा चर्चा परिचर्चा गर्दै टेबल टेनिस प्रतियोगिता तीनवटस वर्गमा खेलाइने‌ जसमा मेन्स सिंगल्स, गर्ल्स सिंगल र भण्डार 14 बोइस गरेर खेलाइने भएको छ। यस टेबल टेनिस प्रतियोगिता खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने भएको छ।‌ प्रतियोगिताको लागि बिजय राईलाई संयोजक चयन गरिएको छ। यसै सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 26 र 27 जुलाईमा हुने ‌ ब्याटमिन्टन प्रतियोगिता विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो।‌ यस विषयमा संघका उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

सुब्रोतो कप अण्डर-17 खेल्न पङ्खाबारी स्कूलका छात्राहरू अलिपूरद्वार प्रस्थान

पङ्खाबारी,2 जुलाई (निसं)ः डिस्ट्रिक काउन्सिल फर स्कूल्स गेम्स एण्ड स्पोर्ट्स, पश्‍चिम बंगालको आयोजनमा सम्पन्न हुन गइरहेका इन्टर स्कूल क्लस्टर लेबल प्रि सुब्रोतो कप फूटबल प्रतियोगिता 2025, आलीपुरद्वारको सन्तालपुर मिशन हाइ

कालेबुङको वाकाथनमा खरसाङका दुइ धावकहरूको सफलता

खरसाङ,1 जुलाई(निसं): धैर्य र समर्पणको उल्लेखनीय प्रदर्शन गर्दै खरसाङ बीएलपी धावकहरू प्रमोद छेत्री अनि अनुप प्रधानले गत 29 जून 2025 कालेबुङमा वक एण्ड टक ग्रुप कालेबुङद्वारा आयोजित 31 किलोमिटर पैदल

अरू समाचार उपलब्ध छैन

खरसाङ महकुमा खेलकूद संघको सभा आयोजित

खरसाङ महकुमा खेलकूद संघको सभा संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा बुधबार आयोजन गरिएको थियो।‌ सभालाई सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। सभामा गत 28 र 29 जूनमा खरसाङमा सम्पन्न दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरिएको थियो। यस अवसरमा

Read More »

सुब्रोतो कप अण्डर-17 खेल्न पङ्खाबारी स्कूलका छात्राहरू अलिपूरद्वार प्रस्थान

पङ्खाबारी,2 जुलाई (निसं)ः डिस्ट्रिक काउन्सिल फर स्कूल्स गेम्स एण्ड स्पोर्ट्स, पश्‍चिम बंगालको आयोजनमा सम्पन्न हुन गइरहेका इन्टर स्कूल क्लस्टर लेबल प्रि सुब्रोतो कप फूटबल प्रतियोगिता 2025, आलीपुरद्वारको सन्तालपुर मिशन हाइ स्कूलको खेल मैदानमा अण्डर 17 खेल खेल्न पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयका छात्राहरु बुधवार बिहान विद्यालयका दल प्रबन्धक शिक्षक हेमन्त थापा,

Read More »

कालेबुङको वाकाथनमा खरसाङका दुइ धावकहरूको सफलता

खरसाङ,1 जुलाई(निसं): धैर्य र समर्पणको उल्लेखनीय प्रदर्शन गर्दै खरसाङ बीएलपी धावकहरू प्रमोद छेत्री अनि अनुप प्रधानले गत 29 जून 2025 कालेबुङमा वक एण्ड टक ग्रुप कालेबुङद्वारा आयोजित 31 किलोमिटर पैदल यात्रा सफलतापूर्वक पूरा गरेका छन्। यो कार्यक्रम विश्‍वभरि शान्ति र करुणाका प्रतिक, परम पावन दलाई लामाको 90 औँ जन्मदिनको उपलक्ष्यमा

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन