
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

“सिल्क रुट ट्रेल म्याराथन रेस” सफलतापूर्वक सम्पन्न

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्यो उत्साहपूर्वक स्वागत

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक

“सिल्क रुट ट्रेल म्याराथन रेस” सफलतापूर्वक सम्पन्न
कालेबुङ जिल्ला प्रहरीद्वारा आयोजना गरिएको चौथो संस्करणको म्याराथन दौड, जसको विषयवस्तु “सिल्क रुट ट्रेल म्याराथन रेस” रहेको थियो, अत्यन्त उत्साहपूर्वक सम्पन्न भयो। कार्यक्रममा २१ कि.मी., १० कि.मी., ५ कि.मी. तथा परम्परागत पहिरनमा दौड प्रतियोगिता गरी विभिन्न उमेर समूहका पुरुष र महिला वर्गका प्रतियोगीहरुले सहभागिता जनाएका थिए। यस म्याराथन रेसको शुभारम्भ उत्तरबंग क्षेत्रका प्रहरी महानिरीक्षक राजेश कुमार यादव (आइ.पी.एस) तथा कालेबुङका प्रहरी अधीक्षक श्रीहरि पाण्डे (आइ.पी.एस) सहित अन्य सम्माननीय अतिथिहरूले संयुक्त रूपमा झण्डा देखाई उद्घाटन गरेका थिए। कार्यक्रमको सुरुवातमा जुम्बा नृत्यद्वारा धावकहरूलाई व्यायाम गराइएर ऊर्जावान बनाइएको थियो। सो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको कालेबुङका प्रहरी अधीक्षक श्रीहरि पाण्डेले बताए। आइ.जी. राजेश कुमार यादवले आफ्नो सम्बोधनका क्रममा खेलकूदले युवा पुस्तामा अनुशासन, एकता र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने बताउँदै कालेबुङ जिल्ला प्रहरीको उत्कृष्ट संयोजनको प्रशंसा गरे। कार्यक्रमको अन्त्यमा विभिन्न वर्गका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो। यसरी, यो म्याराथन कार्यक्रमले कालेबुङमा फिटनेस र सामुदायिक सहभागिताको भावना प्रवर्द्धन गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्यो उत्साहपूर्वक स्वागत
सिक्किम फुटबल संघको आयोजनामा पहिलोपटक सिक्किममै खेल्न पुगेकी भारतीय ‘ब्लू टाइग्रेस’लाई रंगशालाले उत्साहपूर्वक स्वागत गर्यो। यो औपचारिक फीफा मैत्रीपूर्ण खेल नभएकोले नतिजाले फीफा र्याङ्किङ्गमा प्रभाव पार्ने छैन। दर्शकहरूको उत्साहले रंगशालालाई

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक
आगमी ०२ नोभेम्बरदेखि शुरु हुने उक्त “लाटपञ्चर गोल्ड कप २०२५” को खेल तालिका सार्वजनिक भएको छ। सिटोङ लाटपञ्चरको इतिहासमा अब हुने लाटपञ्चर गोल्ड कप एउटा सुनौलो इतिहास बन्नेछ भन्ने क्षेत्रवासीको

“सिल्क रुट ट्रेल म्याराथन रेस” सफलतापूर्वक सम्पन्न
कालेबुङ जिल्ला प्रहरीद्वारा आयोजना गरिएको चौथो संस्करणको म्याराथन दौड, जसको विषयवस्तु “सिल्क रुट ट्रेल म्याराथन रेस” रहेको थियो, अत्यन्त उत्साहपूर्वक सम्पन्न भयो। कार्यक्रममा २१ कि.मी., १० कि.मी., ५ कि.मी. तथा परम्परागत पहिरनमा दौड प्रतियोगिता गरी विभिन्न उमेर समूहका पुरुष र महिला वर्गका प्रतियोगीहरुले सहभागिता जनाएका थिए। यस म्याराथन रेसको शुभारम्भ

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्यो उत्साहपूर्वक स्वागत
सिक्किम फुटबल संघको आयोजनामा पहिलोपटक सिक्किममै खेल्न पुगेकी भारतीय ‘ब्लू टाइग्रेस’लाई रंगशालाले उत्साहपूर्वक स्वागत गर्यो। यो औपचारिक फीफा मैत्रीपूर्ण खेल नभएकोले नतिजाले फीफा र्याङ्किङ्गमा प्रभाव पार्ने छैन। दर्शकहरूको उत्साहले रंगशालालाई पर्वजस्तै बनाइदियो। भारतीय टोलीले उत्कृष्ट प्रदर्शन र खेल भावना प्रदर्शन गर्दै पहाडी दर्शकको मन जित्यो। पाल्जोर रंगशालामा बुधबार सम्पन्न महिला

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक
आगमी ०२ नोभेम्बरदेखि शुरु हुने उक्त “लाटपञ्चर गोल्ड कप २०२५” को खेल तालिका सार्वजनिक भएको छ। सिटोङ लाटपञ्चरको इतिहासमा अब हुने लाटपञ्चर गोल्ड कप एउटा सुनौलो इतिहास बन्नेछ भन्ने क्षेत्रवासीको मत रहेको छ। उक्त गोल्डकपमा विशेष रुपले नेपाल, भूटान, सिक्किम, केरला आदि लगायत अन्य चर्चित १४ वटा फुटबल क्लबहरुले फुटबल
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
