
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

१८औं एलडी काजी गोल्ड कप फुटबल २०२५ को छैटौं दिन

पासाङ तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबलमा चयन

सिक्किमकी अभिष्टा बस्नेत भारतको यू-१७ टोलीमा चयन

१८औं एलडी काजी गोल्ड कप फुटबल २०२५ को छैटौं दिन
एसबीएसका अध्यक्ष डी.बी. गुरुङ च्याखुङमा आयोजित १८ औं एलडी काजी मेमोरियल गोल्ड कप फुटबल प्रतियोगिता २०२५ को छैटौं दिनमा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। उनीसँग एसबीएसका एमडी फुर्बा वाङ्दी भुटिया, एसबीएसका सीजीएम सन्ति राम कार्की, ए.बी. सुब्बा, सचिव आर एन्ड बी बसन्त तामाङ, मुख्य इन्जिनियर आर एन्ड बी जिग्मे भुटिया, सीइ नवीन गुरुङ, एसइ पाक्योङ्ग तारा सुब्बा, एसइ आर एन्ड बी सोरेङ, पिटर लेप्चा, जिल्ला संयुक्त सचिव, एसकेएम पार्टी (सोरेङ), ग्यालछिरिङ लेप्चा, पालिका अध्यक्ष, सुलदुङ-काम्लिङ जीपीयु अनि सोरेङ जिल्ला सडक तथा पुल विभागका कर्मचारीहरू उपस्थित रहेका थिए।

पासाङ तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबलमा चयन
हिमाली शहीद नगर, सिलगढीका एमडी तामाङका छोरा पासाङ (सौरभ) तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबल टोलीमा चयन भएका छन्, यसभन्दाअघि सौरभ तामाङ मोहन बगानको टोलीबाट खेलिरहेका थिए। सबै खेलमा उनको

सिक्किमकी अभिष्टा बस्नेत भारतको यू-१७ टोलीमा चयन
पाक्योङ्ग, सिक्किमकी १४ वर्षीया उदाउँदो फुटबल खेलाडी अभिष्टा बस्नेतलाई एएफसी यू-१७ महिला एशियन कप चीन २०२६ छनोटका लागि २३ सदस्यीय भारतीय टोलीमा स्थान मिलेको छ। स्थानीय खेल वृत्त र क्षेत्रीय

१८औं एलडी काजी गोल्ड कप फुटबल २०२५ को छैटौं दिन
एसबीएसका अध्यक्ष डी.बी. गुरुङ च्याखुङमा आयोजित १८ औं एलडी काजी मेमोरियल गोल्ड कप फुटबल प्रतियोगिता २०२५ को छैटौं दिनमा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। उनीसँग एसबीएसका एमडी फुर्बा वाङ्दी भुटिया, एसबीएसका सीजीएम सन्ति राम कार्की, ए.बी. सुब्बा, सचिव आर एन्ड बी बसन्त तामाङ, मुख्य इन्जिनियर आर एन्ड बी जिग्मे

पासाङ तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबलमा चयन
हिमाली शहीद नगर, सिलगढीका एमडी तामाङका छोरा पासाङ (सौरभ) तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबल टोलीमा चयन भएका छन्, यसभन्दाअघि सौरभ तामाङ मोहन बगानको टोलीबाट खेलिरहेका थिए। सबै खेलमा उनको उत्कृष्ट प्रदर्शन देखेर अहिले सौरभलाई भारतीय राष्ट्रिय दलमा सामेल गरेको पुष्टि भएको छ यो हाम्रो गोर्खाहरू निम्ति ठूलो गौरवको विषय

सिक्किमकी अभिष्टा बस्नेत भारतको यू-१७ टोलीमा चयन
पाक्योङ्ग, सिक्किमकी १४ वर्षीया उदाउँदो फुटबल खेलाडी अभिष्टा बस्नेतलाई एएफसी यू-१७ महिला एशियन कप चीन २०२६ छनोटका लागि २३ सदस्यीय भारतीय टोलीमा स्थान मिलेको छ। स्थानीय खेल वृत्त र क्षेत्रीय सञ्चार माध्यमहरूले उनको समावेश पुष्टि गरेका छन्, र यसलाई सिक्किमको बढ्दो फुटबल इकोसिस्टमको लागि गौरवपूर्ण क्षणको रूपमा वर्णन गरेका छन्।
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
