
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन
कालेबुङका सम्मानित नागरिक, वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको आज निधन भएको छ। उहाँको निधनले कालेबुङले आफ्नो एक प्रतिष्ठित सुपुत्र गुमाएको भन्दै शोक व्यक्त गरिएको छ। अकाय ली टाउ फा भारतका प्रारम्भिक तेक्वान्दो ब्ल्याक बेल्टधारीहरूमध्ये एक मानिनुहुन्थ्यो। तेक्वान्दोमार्फत अनुशासन, संयम र आत्मनियन्त्रणको सन्देश फैलाउँदै आउनुभएका उहाँ शान्तिप्रिय र सरल स्वभावका व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो। खेलकूद क्षेत्रबाहेक उहाँ कालेबुङको इतिहास, संस्कृति र स्थानीय कथावस्तुको जीवित अभिलेखका रूपमा समेत चिनिनुहुन्थ्यो। आफ्नो जन्मभूमिप्रति गहिरो लगाव राख्ने उहाँ समुदायमा एक सम्मानित र प्रिय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनप्रति विभिन्न सामाजिक, खेलकुद तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उहाँको योगदान र सम्झना कालेबुङवासीका लागि सदैव प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरिएको छ। उहाँका परिवारजन, आफन्त, मित्र तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरिएको छ भने उनका शोकित परिवारका सदस्यहरूप्रति उक्त बज्रपात सहने शक्ति ईश्वरले प्रदान गरून् भनी प्रार्थना गरिएको छ।

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो
फिफा विश्वकप २०२६ अन्तर्गत समूह डीको आफ्नो पहिलो खेलमा संयुक्त राज्य अमेरिका (यूएसएमएनटी) ले प्रभावशाली प्रदर्शन गर्दै पाराग्वेमाथि ४–१ को शानदार जित दर्ता गरेको छ। लस एन्जलस स्टेडियममा सम्पन्न खेलको

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल
फिफा विश्वकप २०२६ को उद्घाटन दिन सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को जित दर्ता गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएपछि खेल

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन
कालेबुङका सम्मानित नागरिक, वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको आज निधन भएको छ। उहाँको निधनले कालेबुङले आफ्नो एक प्रतिष्ठित सुपुत्र गुमाएको भन्दै शोक व्यक्त गरिएको छ। अकाय ली टाउ फा भारतका प्रारम्भिक तेक्वान्दो ब्ल्याक बेल्टधारीहरूमध्ये एक मानिनुहुन्थ्यो। तेक्वान्दोमार्फत अनुशासन, संयम र आत्मनियन्त्रणको सन्देश फैलाउँदै आउनुभएका उहाँ शान्तिप्रिय

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो
फिफा विश्वकप २०२६ अन्तर्गत समूह डीको आफ्नो पहिलो खेलमा संयुक्त राज्य अमेरिका (यूएसएमएनटी) ले प्रभावशाली प्रदर्शन गर्दै पाराग्वेमाथि ४–१ को शानदार जित दर्ता गरेको छ। लस एन्जलस स्टेडियममा सम्पन्न खेलको छैटौँ मिनेटमै पाराग्वेका मिडफिल्डर डामियान बोबाडिल्लाको आत्मघाती गोलमार्फत अमेरिका अग्रता लिन सफल भयो।त्यसपछि प्रतियोगितामा डेब्यु गरिरहेका फरवार्ड फोलारिन बालोगुनले ३०औँ

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल
फिफा विश्वकप २०२६ को उद्घाटन दिन सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को जित दर्ता गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएपछि खेल थप चर्चित बनेको थियो। एस्तादियो अज्तेकामा भएको खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
