
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार
राष्ट्रिय किकबक्सिङमा स्वर्ण जित्ने पहिलो गोर्खा महिला कम्ब्याट फाइटर

म्याकगिनको गोलमा स्कटल्यान्ड विजयी, ३६ वर्षपछि विश्वकपमा ऐतिहासिक सफलता

ब्राजिल र मोरक्कोबीच १–१ को रोमाञ्चक बराबरी, समूह ‘सी’ को प्रतिस्पर्धा थप रोचक
राष्ट्रिय किकबक्सिङमा स्वर्ण जित्ने पहिलो गोर्खा महिला कम्ब्याट फाइटर
अरुणाचल प्रदेशको चाङलाङ जिल्लाअन्तर्गत खरसाङ निवासी प्रतिभाशाली खेलाडी सोरिता श्रेष्ठ ले राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गर्दै अरुणाचल प्रदेश तथा सम्पूर्ण भारतीय गोर्खा समुदायको शिर उच्च बनाएकी छन्। श्री शिबु कुमार श्रेष्ठ तथा श्रीमती कल्पना श्रेष्ठ की सुपुत्री सोरिता श्रेष्ठले ओडिशामा मे ३० देखि जुन ३, २०२६ सम्म सम्पन्न WAKO India Junior National Kickboxing Championship 2026 मा स्वर्ण पदक जित्दै नयाँ इतिहास रचेकी छन्। उनी अरुणाचल प्रदेशको गोर्खा समुदायबाट राष्ट्रिय स्तरको किकबक्सिङ प्रतियोगितामा स्वर्ण पदक जित्ने प्रथम महिला कम्ब्याट फाइटर बनेकी छन्। प्रतियोगिताको K1 -48 केजी तौल समूह मा प्रतिस्पर्धा गरेकी सोरिताले उत्कृष्ट खेल कौशल, आत्मविश्वास, अनुशासन तथा दृढ संकल्पको परिचय दिँदै स्वर्ण पदक आफ्नो नाममा सुरक्षित गरिन्। उनको यो सफलता निरन्तर अभ्यास, अथक मेहनत तथा खेलप्रतिको समर्पणको प्रतिफलका रूपमा हेरिएको छ। सोरिता विगत दुई वर्षभन्दा बढी समयदेखि एक्स्ट्रिम मार्सल आर्ट्स एण्ड फिटनेस सेन्टर (EMFC), खरसाङ मा नियमित प्रशिक्षण लिइरहेकी छन्। प्रशिक्षक सरत सोनोवाल तथा साम्नोङ हाखुन को कुशल मार्गदर्शनमा उनले आफ्नो खेल यात्रालाई निरन्तर उचाइतर्फ अघि बढाइरहेकी छन्। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै अल अरुणाचल गोर्खा वेलफेयर सोसाइटी तथा एक्स्ट्रिम मार्सल आर्ट्स एण्ड फिटनेस सेन्टर (EMFC), खरसाङ ले सोरिता श्रेष्ठलाई “The First Female Combat Fighter from Gorkha Community” को विशेष सम्मान प्रदान गरेको छ

म्याकगिनको गोलमा स्कटल्यान्ड विजयी, ३६ वर्षपछि विश्वकपमा ऐतिहासिक सफलता
स्कटल्यान्डको विजयी सुरुआत, हैटीलाई १–० ले हराउँदै ३६ वर्षपछि विश्वकपमा ऐतिहासिक जित। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गर्दै ३६ वर्षपछि

ब्राजिल र मोरक्कोबीच १–१ को रोमाञ्चक बराबरी, समूह ‘सी’ को प्रतिस्पर्धा थप रोचक
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा उपाधि दाबेदार ब्राजिल र अफ्रिकी शक्ति मोरक्कोबीच भएको बहुप्रतीक्षित भिडन्त १–१ गोलको बराबरीमा टुंगिएको छ। न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न खेलमा दुवै टोलीले उच्चस्तरीय
राष्ट्रिय किकबक्सिङमा स्वर्ण जित्ने पहिलो गोर्खा महिला कम्ब्याट फाइटर
अरुणाचल प्रदेशको चाङलाङ जिल्लाअन्तर्गत खरसाङ निवासी प्रतिभाशाली खेलाडी सोरिता श्रेष्ठ ले राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गर्दै अरुणाचल प्रदेश तथा सम्पूर्ण भारतीय गोर्खा समुदायको शिर उच्च बनाएकी छन्। श्री शिबु कुमार श्रेष्ठ तथा श्रीमती कल्पना श्रेष्ठ की सुपुत्री सोरिता श्रेष्ठले ओडिशामा मे ३० देखि जुन ३, २०२६ सम्म सम्पन्न WAKO

म्याकगिनको गोलमा स्कटल्यान्ड विजयी, ३६ वर्षपछि विश्वकपमा ऐतिहासिक सफलता
स्कटल्यान्डको विजयी सुरुआत, हैटीलाई १–० ले हराउँदै ३६ वर्षपछि विश्वकपमा ऐतिहासिक जित। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गर्दै ३६ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ। बोस्टन स्टेडियममा सम्पन्न खेलमा जोन म्याकगिनले गरेको एकमात्र गोल नै स्कटल्यान्डको जितका लागि पर्याप्त

ब्राजिल र मोरक्कोबीच १–१ को रोमाञ्चक बराबरी, समूह ‘सी’ को प्रतिस्पर्धा थप रोचक
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा उपाधि दाबेदार ब्राजिल र अफ्रिकी शक्ति मोरक्कोबीच भएको बहुप्रतीक्षित भिडन्त १–१ गोलको बराबरीमा टुंगिएको छ। न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न खेलमा दुवै टोलीले उच्चस्तरीय प्रदर्शन गर्दै एक–एक अंक बाँडेका हुन्। खेलको सुरुआती चरणदेखि नै दुवै टोलीले आक्रामक शैली अपनाएका थिए। बल नियन्त्रणमा ब्राजिल केही
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
