
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

आइसीसीमा सफलताले बढायो आत्मविश्वास, यो केवल शुरुआत हो

मन्दिरमा ट्रफी लाने विवादबीच गौतम गम्भीर गुरुद्वारा भ्रमणमा, सबै चकित

हार्दिक पाण्ड्या विरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा मुद्दा दर्ता

आइसीसीमा सफलताले बढायो आत्मविश्वास, यो केवल शुरुआत हो
भारतीय क्रिकेट टोलीका कप्तान गोहित शर्माले हालैका आइसीसी प्रतियोगिताहरूमा टोलीले हासिल गरेको सफलताले अझै ठूलो उपलब्धिको सुरुआत मात्र भएको बताएका छन्। उनका अनुसार भारतीय टोली अहिले उत्कृष्ट लयमा रहेको छ र आगामी दिनहरूमा अझ धेरै उपलब्धि हासिल गर्ने क्षमता टोलीसँग छ। रोहितले पछिल्ला केही वर्षहरूमा भारतीय टोलीले आइसीसी प्रतियोगिताहरूमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएको उल्लेख गरे। उनले टोलीमा अनुभवी खेलाडीसँगै युवा खेलाडीहरूको राम्रो संयोजन रहेको र यसले भविष्यका प्रतियोगिताहरूमा भारतलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।कप्तान रोहितका अनुसार टोलीले प्रत्येक खेललाई नयाँ अवसरका रूपमा लिएर मेहनत गरिरहेको छ। उनले खेलाडीहरूबीचको समन्वय, अनुशासन र कडा अभ्यासका कारण टोलीले सकारात्मक नतिजा हासिल गरिरहेको बताए। उनले भने, “हामीले पछिल्ला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गरेका छौँ, तर यो अन्त्य होइन। यो त केवल सुरुआत मात्र हो। हामी आगामी प्रतियोगिताहरूमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ।” रोहितले समर्थकहरूको निरन्तर साथ र विश्वासका कारण पनि टोलीलाई थप प्रेरणा मिलिरहेको बताए। उनका अनुसार भारतीय क्रिकेट टोली आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्दै देशलाई गौरवान्वित बनाउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

मन्दिरमा ट्रफी लाने विवादबीच गौतम गम्भीर गुरुद्वारा भ्रमणमा, सबै चकित
टी-२० विश्वकप ट्रफी मन्दिरमा लैजाने विवादका बीच, गौतम गम्भीर गुरुद्वाराको भ्रमण गर्न पुगे। भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले श्रद्धाञ्जली अर्पण गर्न गुरुद्वाराको भ्रमण गरे। २०२६ को टी-२० विश्वकप

हार्दिक पाण्ड्या विरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा मुद्दा दर्ता
भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्या विरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गरिएको छ। उक्त उजुरी भारतले आइसीसी पुरूष टी ट्वेन्टी विश्वकप 2026 जितेपछि गरिएको उत्सवका क्रममा

आइसीसीमा सफलताले बढायो आत्मविश्वास, यो केवल शुरुआत हो
भारतीय क्रिकेट टोलीका कप्तान गोहित शर्माले हालैका आइसीसी प्रतियोगिताहरूमा टोलीले हासिल गरेको सफलताले अझै ठूलो उपलब्धिको सुरुआत मात्र भएको बताएका छन्। उनका अनुसार भारतीय टोली अहिले उत्कृष्ट लयमा रहेको छ र आगामी दिनहरूमा अझ धेरै उपलब्धि हासिल गर्ने क्षमता टोलीसँग छ। रोहितले पछिल्ला केही वर्षहरूमा भारतीय टोलीले आइसीसी प्रतियोगिताहरूमा निरन्तर

मन्दिरमा ट्रफी लाने विवादबीच गौतम गम्भीर गुरुद्वारा भ्रमणमा, सबै चकित
टी-२० विश्वकप ट्रफी मन्दिरमा लैजाने विवादका बीच, गौतम गम्भीर गुरुद्वाराको भ्रमण गर्न पुगे। भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले श्रद्धाञ्जली अर्पण गर्न गुरुद्वाराको भ्रमण गरे। २०२६ को टी-२० विश्वकप ट्रफी मन्दिरमा लगिएको विवादका बीच गम्भीर गुरुद्वारा पुगेका थिए। टोलीका पूर्व क्रिकेटर तथा तृणमूल कांग्रेसका सांसद कीर्ति आजादले यो कदममाथि

हार्दिक पाण्ड्या विरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा मुद्दा दर्ता
भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्या विरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गरिएको छ। उक्त उजुरी भारतले आइसीसी पुरूष टी ट्वेन्टी विश्वकप 2026 जितेपछि गरिएको उत्सवका क्रममा भएको गतिविधिलाई लिएर दर्ता गरिएको हो। मिडिया रिपोर्टअनुसार भारतले न्यूजिल्याण्डलाई हराउँदै अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टी–२० विश्वकप उपाधि जितेपछि मैदानमै
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
