
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

नक्सलबारीकी सञ्जिता उराँवद्वारा १०,००० मिटर दौडमा स्वर्ण पदक जित, ३० राज्यका ३,००० खेलाडीहरूलाई पछि पारिन्

१५वर्षे भारतीय क्रिकेटर सूर्यवंशीले आइपीएलमा१५बलमै बनाए अर्धशतक

सांसद राजु बिष्टद्वारा ओलम्पियन जितु राई सुटिङ एकेडेमीको उद्घाटन

नक्सलबारीकी सञ्जिता उराँवद्वारा १०,००० मिटर दौडमा स्वर्ण पदक जित, ३० राज्यका ३,००० खेलाडीहरूलाई पछि पारिन्
नक्सलबारीका लागि यो एक गर्वको क्षण हो। २३ वर्षीया सञ्जिता उराँवखले छत्तीसगढमा आयोजित खेलो इन्डिया ट्राइबल गेम्स (Khelo India Tribal Games) मा १०,००० मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। करिब ३० राज्यका ३,००० खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै उनले यो दौड झन्डै ४० मिनेटमा पूरा गरिन्, जसले उनको अद्भुत क्षमता र दृढ संकल्पलाई दर्साउँछ। सञ्जिता एक सानो चिया कमान बस्ती, मौरीजोत की बासिन्दा हुन् र उनी नक्सलबारी कलेजकी स्नातक अन्तिम वर्षकी छात्रा हुन्। एक सामान्य परिवारबाट आएकी उनको यात्रा चुनौतीहरूले भरिएको थियो। तालिमका लागि उचित सुविधा नभए पनि उनले गाउँका सडक, चिया कमानका गोरेटो र खुल्ला मैदानहरूमा, वर्षा र कठिन परिस्थितिको प्रवाह नगरी अभ्यास गरिन्। उनको प्रतिभालाई पहिलो पटक एक स्थानीय प्रशिक्षकले चिनेका थिए, जसले उनलाई एथलेटिक्समा गम्भीरताका साथ लाग्न प्रोत्साहित गरे। आर्थिक अभाव र सीमित स्रोतसाधनका बाबजुद उनले कडा परिश्रम, अनुशासन र समर्पणलाई जारी राखिन्। बिस्तारै पाइला चाल्दै उनी राष्ट्रिय स्तरसम्म पुगिन् र ठूलो मञ्चमा विजयी प्रदर्शन गरिन्। उनको यो सफलताले अहिले ग्रामीण र चिया कमान क्षेत्रका धेरै युवा खेलाडीहरूलाई प्रेरित गरिरहेको छ। उनले यो प्रमाणित गरिदिएकी छन् कि यदि मनमा जोश, निरन्तरता र संकल्प छ भने सपनाहरू अवश्य पनि साकार हुन्छन्।

१५वर्षे भारतीय क्रिकेटर सूर्यवंशीले आइपीएलमा१५बलमै बनाए अर्धशतक
१५ वर्षका भारतीय क्रिकेटर वैभव सूर्यवंशीले आइपीएलमा १५ बलमै अर्धशतक बनाएर सबैलाई चकित पारेका छन् समाचारअनुसार राजस्थान रोयल्सका लागि खेल्ने १५ वर्षका ओपनर वैभव सूर्यवंशीले चेन्नई सुपर किङ्सविरुद्ध खेलेको खेलमा

सांसद राजु बिष्टद्वारा ओलम्पियन जितु राई सुटिङ एकेडेमीको उद्घाटन
दार्जीलिङका सांसद र भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता, राजु बिष्टले दार्जीलिङ जिल्लाको शिवमन्दिरको नयाँ रंगियास्थित खडकसिंह रोडमा रहेको जितु राई सुटिङ एकेडेमीको उद्घाटन गरे। ओलम्पियन तथा भारतका अवकाशप्राप्त शूटर क्याप्टेन

नक्सलबारीकी सञ्जिता उराँवद्वारा १०,००० मिटर दौडमा स्वर्ण पदक जित, ३० राज्यका ३,००० खेलाडीहरूलाई पछि पारिन्
नक्सलबारीका लागि यो एक गर्वको क्षण हो। २३ वर्षीया सञ्जिता उराँवखले छत्तीसगढमा आयोजित खेलो इन्डिया ट्राइबल गेम्स (Khelo India Tribal Games) मा १०,००० मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। करिब ३० राज्यका ३,००० खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै उनले यो दौड झन्डै ४० मिनेटमा पूरा गरिन्, जसले उनको अद्भुत क्षमता र दृढ

१५वर्षे भारतीय क्रिकेटर सूर्यवंशीले आइपीएलमा१५बलमै बनाए अर्धशतक
१५ वर्षका भारतीय क्रिकेटर वैभव सूर्यवंशीले आइपीएलमा १५ बलमै अर्धशतक बनाएर सबैलाई चकित पारेका छन् समाचारअनुसार राजस्थान रोयल्सका लागि खेल्ने १५ वर्षका ओपनर वैभव सूर्यवंशीले चेन्नई सुपर किङ्सविरुद्ध खेलेको खेलमा मात्र १५ बलमै अर्धशतक बनाएका हुन्। उनले १७ बलमा ५२ रन बनाए, जसमा ५ छक्का र ४ चौका समावेश थिए। उनको

सांसद राजु बिष्टद्वारा ओलम्पियन जितु राई सुटिङ एकेडेमीको उद्घाटन
दार्जीलिङका सांसद र भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता, राजु बिष्टले दार्जीलिङ जिल्लाको शिवमन्दिरको नयाँ रंगियास्थित खडकसिंह रोडमा रहेको जितु राई सुटिङ एकेडेमीको उद्घाटन गरे। ओलम्पियन तथा भारतका अवकाशप्राप्त शूटर क्याप्टेन जितु राई (सेवानिवृत्त) सँग यो कार्यक्रममा सामेल हुन पाउँदा खुसी लागेको राजु बिष्टले बताए। उनले यस एकेडेमीको स्थापनाले हाम्रो दार्जीलिङ
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
