
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा जानको निम्ति कलेजले सहयोग गर्ने

फुटबलर विवेक गुरुङ राष्ट्रियस्तरको प्रतिस्पर्धामा पहिचान बनाउने तयारीमा

आइसीसीमा सफलताले बढायो आत्मविश्वास, यो केवल शुरुआत हो

राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा जानको निम्ति कलेजले सहयोग गर्ने
खरसाङ, (निस)ः खेलो इण्डिया अभियान अन्तर्गत आयोजित अस्मिता जोनल किक बक्सिङ लीग 2025-26 मा सहभागी बनेर काँस्य पदक जितेकी खरसाङ किक बक्सिङ एसोसिएशनकी प्रशिक्षार्थी तथा खरसाङ महाविद्यालयकी विद्यार्थी निरुपमा चौधरीलाई कलेजका प्राचार्य डा. समीर बलले हौसला प्रदान गर्दै सहयोग गर्ने वचन दिएका छन्। निरुपमा चौधरीले यस प्रतियोगितामा 70 किलोग्राम तौल वर्गको पोइन्ट फाइटमा रजत पदक जितेकी थिए अनि यो जित संगै तिनले आफ्नो स्थान राष्ट्रिय च्याम्पियनशीपको लागि सुरक्षित बनाएकी थिए। यो प्रतियोगिता सिलगढ़ीको मर्यादा मैत्री रिसोर्टमा 26 फरवरीदेखि 1 मार्चसम्म सम्पन्न भएको थियो। निरुपमा चौधरीले यस प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेर राष्ट्रिय प्रतियोगिताको निम्ति जग्गा बनाएकीमा प्राचार्य बलले बधाई दिँदै निरुपमा चौधरीको यो उपलब्धिले खरसाङ महाविद्यालय साथै पहाड़लाई नै गौरववान्वित तुल्याएको बताए। तिनले कलेजकी विद्यार्थीले यो उपलब्धि हासिल गर्नमा प्रशिक्षक विजय राउतको पनि ठूलो भूमिका रहेको बताए। बलले निरुपमा चौधरीलाई आगामी 26 मार्चदेखि चेन्नईमा आयोजना हुने राष्ट्रिय किक बक्सिङ च्याम्पियनशीपमा सहभागी बन्न जानको निम्ति आर्थिक अनि नैतिक सहयोग गर्ने पनि बताए।

फुटबलर विवेक गुरुङ राष्ट्रियस्तरको प्रतिस्पर्धामा पहिचान बनाउने तयारीमा
अरुणाचल प्रदेशको चाङ्लाङ जिल्ला अन्तर्गत नमपोङ निवासी प्रतिभाशाली युवा फुटबलर विवेक गुरुङ अब राष्ट्रिय स्तरको प्रतिस्पर्धामा आफ्नो पहिचान बनाउने तयारीमा छन्। उनले हाल जारी रहेको प्रतिष्ठित दिल्ली प्रिमियर लीगमा शास्त्री

आइसीसीमा सफलताले बढायो आत्मविश्वास, यो केवल शुरुआत हो
भारतीय क्रिकेट टोलीका कप्तान गोहित शर्माले हालैका आइसीसी प्रतियोगिताहरूमा टोलीले हासिल गरेको सफलताले अझै ठूलो उपलब्धिको सुरुआत मात्र भएको बताएका छन्। उनका अनुसार भारतीय टोली अहिले उत्कृष्ट लयमा रहेको छ

राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा जानको निम्ति कलेजले सहयोग गर्ने
खरसाङ, (निस)ः खेलो इण्डिया अभियान अन्तर्गत आयोजित अस्मिता जोनल किक बक्सिङ लीग 2025-26 मा सहभागी बनेर काँस्य पदक जितेकी खरसाङ किक बक्सिङ एसोसिएशनकी प्रशिक्षार्थी तथा खरसाङ महाविद्यालयकी विद्यार्थी निरुपमा चौधरीलाई कलेजका प्राचार्य डा. समीर बलले हौसला प्रदान गर्दै सहयोग गर्ने वचन दिएका छन्। निरुपमा चौधरीले यस प्रतियोगितामा 70 किलोग्राम तौल

फुटबलर विवेक गुरुङ राष्ट्रियस्तरको प्रतिस्पर्धामा पहिचान बनाउने तयारीमा
अरुणाचल प्रदेशको चाङ्लाङ जिल्ला अन्तर्गत नमपोङ निवासी प्रतिभाशाली युवा फुटबलर विवेक गुरुङ अब राष्ट्रिय स्तरको प्रतिस्पर्धामा आफ्नो पहिचान बनाउने तयारीमा छन्। उनले हाल जारी रहेको प्रतिष्ठित दिल्ली प्रिमियर लीगमा शास्त्री एफसीको प्रतिनिधित्व गर्दै आगामी मार्च १९ मा आफ्नो डेब्यु खेल खेल्ने भएका छन्। दिल्लीमा सुरु भइसकेको उक्त लिगले देशभरिका उदीयमान

आइसीसीमा सफलताले बढायो आत्मविश्वास, यो केवल शुरुआत हो
भारतीय क्रिकेट टोलीका कप्तान गोहित शर्माले हालैका आइसीसी प्रतियोगिताहरूमा टोलीले हासिल गरेको सफलताले अझै ठूलो उपलब्धिको सुरुआत मात्र भएको बताएका छन्। उनका अनुसार भारतीय टोली अहिले उत्कृष्ट लयमा रहेको छ र आगामी दिनहरूमा अझ धेरै उपलब्धि हासिल गर्ने क्षमता टोलीसँग छ। रोहितले पछिल्ला केही वर्षहरूमा भारतीय टोलीले आइसीसी प्रतियोगिताहरूमा निरन्तर
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
