स्थानीय

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

कृषि, बागवानी, पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्री तथा चुजाचेन निर्वाचन क्षेत्रका विधायक श्री पुरन कुमार गुरुङले चुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत जारी मनसुनले भएको क्षतिपछि त्शालामथाङदेखि

Read More »

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

खरसाङ 28 जुन (निसं):अ खरसाङस्थित एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर वेलफेयर एसोसिएशनको एउटा सभा प्रदीप छेत्रीको सभापतित्वमा , वार्ड नम्बर 1 को डा. अम्बेदकर गाउँ ग्राम सुधार समिति भवनमा सम्पन्न

Read More »

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

सोनादा,28 जून(निसं): अजम्बरी संघ सार्वजनिक भवन गुराँस डाँड़ा 460 पूल रंगबुलमा दार्जीलिङ पुलिस, जोरबंगलो थाना अनि दार्जीलिङ लिगल सर्भिस अथोरोटीको तत्वधानमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन, पोक्सोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

Read More »

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

खरसाङ 28 जुन (निसं): बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रको डाक्टरलाई स्थान्तरण गरिएको विषयलाई लिएर स्थानीयहरुले असन्तोष प्रकट गर्दै विरोध जनाएका छन्। खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको बागौड़ा प्राथमिक स्वास्थ्य

Read More »

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

खरसाङ, 28 जून (निसं)ःअहिले असार महिनाको 15 गते, मध्य बर्खाको समय रहेको भए तापनि खरसाङ घुम्न आउने पर्यटकहरूको उत्साहमा कुनै कमी देखिएको छैन। प्रत्येक दिन खरसाङमा पर्यटकहरू घुम्न आइरहेका छन्,

Read More »

राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

खरसाङ, 28 जून (सन्त राई)ः पहिलाको कार्ट रोड, हिलकार्ट रोड त्यस पछि तेञ्जिङ नोर्गे पथ भएको सिलगढ़ीदेखि दार्जीलिङसम्मको सड़क दागोपाप कालमा राष्ट्रिय राजमार्ग 55 भएको हो। यो सड़क अहिले राष्ट्रिय

Read More »
chief minister PS Tamang Call

मुख्यमन्त्री पीएस तामाङको आह्वान

सिक्किमका मुख्यमन्त्री पीएस तामाङले राज्यवासीलाई जाँड-रक्सीको प्रयोग नगर्ने अनुरोध गर्दै जाँड-रक्सीको प्रयोग नगर्ने परिवार स्वत: राम्रो भएर जाने बताएका छन्।

Read More »

ट्रेन्डिङ समाचार

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

कृषि, बागवानी, पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्री तथा चुजाचेन निर्वाचन क्षेत्रका विधायक श्री पुरन कुमार गुरुङले चुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत जारी मनसुनले भएको क्षतिपछि त्शालामथाङदेखि तल्लो तारेथाङसम्मको PMGSY सडकको संयुक्त निरीक्षण गर्नुभयो। तस्लामथाङदेखि तल्लो तारेथाङ जोड्ने PMGSY सडकमा अविरल वर्षा र नदी किनारको कटानबाट भएको सडक बस्ती र क्षतिको मूल्याङ्कन गर्न निरीक्षण गरिएको थियो, जसले

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभाग मिरिकको आयोजनामा आगमी 13 जुलाईमा मिरिक गोर्खा रङ्गमन्च भवनमा 211 ओै भानु जयन्ती विविध कार्यक्रमको साथमा पालन गरिने भएको छ। सूचना एवं साँस्कृतिक विभाग मिरिकको प्रभारी मिलन राई अनि श्रीमती अम्बिका थापाले कार्यक्रममा सबैलाई सहभागी बनेर आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्ने अनुरोध गर्दै कार्यक्रममा सूचना एवं साँस्कृतिक विभागका कर्मचारीहरू लगायत सभासद मिलेस राई, मिरिक लगायत विभिन्न

Read More »

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

दक्षिण २४ परगनामा एक बालिकाको बलात्कारको विरोधमा आयोजित तृणमूल कांग्रेसको र्‍याली हिंसात्मक बन्यो। ममता बनर्जीले हाजरा क्रसिङमा भीडमा रहेका एक व्यक्तिलाई थप्पड हानिन्, जसको परिणामस्वरूप पार्टी कार्यकर्ताहरूबीच झडप भयो। दक्षिण २४ परगना जिल्लाको बरुईपुरमा ११ वर्षीया बालिकाको बलात्कार र हत्याको विरोधमा तृणमूल कांग्रेस (टीएमसी) को युवा शाखाले आयोजना गरेको र्‍याली हिंसात्मक बन्यो। अण्डा प्रहार गरियो र “चोर, चोर” को नारा

Read More »

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

दक्षिण २४ परगनामा एक बालिकाको बलात्कारको विरोधमा आयोजित तृणमूल कांग्रेसको र्‍याली हिंसात्मक बन्यो। ममता बनर्जीले हाजरा क्रसिङमा भीडमा रहेका एक व्यक्तिलाई थप्पड हानिन्, जसको परिणामस्वरूप पार्टी कार्यकर्ताहरूबीच झडप भयो। दक्षिण २४ परगना जिल्लाको बरुईपुरमा ११ वर्षीया बालिकाको बलात्कार र हत्याको विरोधमा तृणमूल कांग्रेस (टीएमसी) को युवा शाखाले आयोजना गरेको र्‍याली हिंसात्मक बन्यो। अण्डा प्रहार गरियो र “चोर, चोर” को नारा

Read More »