स्थानीय

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

कृषि, बागवानी, पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्री तथा चुजाचेन निर्वाचन क्षेत्रका विधायक श्री पुरन कुमार गुरुङले चुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत जारी मनसुनले भएको क्षतिपछि त्शालामथाङदेखि

Read More »

हिमालय जर्नलिस्ट क्लबको वार्षिक सभा 

दार्जीलिङ,28 मार्च(निसं): शुक्रबार, दार्जीलिङ जिमखाना क्लबको ब्यम्बो कक्ष हिमालयन जर्नलिस्ट कल्ब-को वार्षिक सभा वरिष्ठ पत्रकार सञ्जय विश्वासको अध्यक्षतामा सम्पन्न गरियो। कार्यक्रममा दार्जीलिङ प्रेस गिल्डका सदस्यहरुको उपस्थिति रहेको थियो भने विरिष्ठ

Read More »

लप्चु डाँडा गाउँमा रञ्जीत राईको घर आगलागीमा स्वाहा

दार्जीलिङ, 21 मार्च(निसं):गत बिहीबार साँझ सात बजी लप्चु चियाबारीको पारी डाँडा गाउँ वार्ड नम्बर 6  निवासी रञ्जीत राई (45) को घर आगलागीमा परेर स्वाहा भएको समाचार प्रकाशमा आएकोछ । प्राप्त

Read More »

मङ्पूका फिल्म डाइरेक्टर सुजन लम्जेलको अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता

मङ्पूका प्रतिभाशाली फिल्म निर्देशक सुजन लम्जेलले आफ्नो छोटो फिल्म “Dokoko Chahari (In the Shadow of the Bamboo Basket)” मार्फत, गान्तोकमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम पुरस्कारसहित तीन लाख रुपैयाँ नगद जित्दै

Read More »

हामी उद्यमीद्वारा पाँच दिवसीय प्रदर्शनी

खरसाङ,  (निस) खरसाङको हामी उद्यमी समूहद्वारा गोर्खा जनपुस्तकालय खरसाङ्मा पाँच दिवसीय प्रदर्शनी शुरु गरिएको छ। उक्त प्रदर्शनीको 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाद्वारा रिबन काटेर उद्घाटन गरिएको

Read More »

आँधी-हुरीमा 33 हजार भोल्ट लाइन सर्ट सर्किट 

दार्जीलिङ,18 मार्च(निसं): लोधो क्षेत्रमा पनि भयङ्कर आँधी-हुरीकोवीच 33केबी( 33 हजार भोल्ट)-को लाइनमा सर्ट सर्किट -मा लोधोमा गेस्ट हाउस क्षेत्र, यस्तो आँधी- हुरीमा पनि करेन्ट छोडिरहेकोले सर्ट सर्किट भएको नजिकै सम्बन्धित

Read More »

सहकारी आन्दोलन विषय सचेतना कार्यक्रम

दार्जीलिङ, 5 मार्च(निस): दार्जीलिङ  डिस्किक कोओपरेटिभ युनियन तथा पश्चिम बङ्गाल स्टेट कोओपरेटिभ युनियनको संयुक्त आयोजनमा सहकारी आन्दोलन विषयमा सचेतना कार्यक्रम चुङथुङ उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भयो। कार्यक्रममा दार्जीलिङ जिल्ला सहकारी

Read More »

ट्रेन्डिङ समाचार

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

कृषि, बागवानी, पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्री तथा चुजाचेन निर्वाचन क्षेत्रका विधायक श्री पुरन कुमार गुरुङले चुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत जारी मनसुनले भएको क्षतिपछि त्शालामथाङदेखि तल्लो तारेथाङसम्मको PMGSY सडकको संयुक्त निरीक्षण गर्नुभयो। तस्लामथाङदेखि तल्लो तारेथाङ जोड्ने PMGSY सडकमा अविरल वर्षा र नदी किनारको कटानबाट भएको सडक बस्ती र क्षतिको मूल्याङ्कन गर्न निरीक्षण गरिएको थियो, जसले

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

4 अक्टोबर रातिको भारी वर्षाको कारण शेर्पा गुम्बा नजिक पैह्रोको कारण बन्द बाटो सफा गरियो

खरसाङ,  (निसं): शेर्पा सोसियल वेलफेर ग्रुप खरसाङद्वारा गत 4 अक्टोबर रातिको भारी वर्षाको कारण शेर्पा बस्ती बीच गाउँमा शेर्पा गुम्बा नजिक पैह्रोको कारण बन्द रहेको हिँड़ने बाटो साफ-सफाई गरिएको छ। स्थानीय डिकी शेर्पाको घर मुनी पहिरोको कारण उक्त बाटो बन्द रहेकोले मानिसहरूलाई हिँड़न धेरै असुविधा भइरहेको थियो। यस अवधि शेर्पा सोसियल वेलफेर ग्रुप खरसाङद्वारा जनाइए अनुसार, डिकी शेर्पा शेर्पा सोसियल

Read More »

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

दक्षिण २४ परगनामा एक बालिकाको बलात्कारको विरोधमा आयोजित तृणमूल कांग्रेसको र्‍याली हिंसात्मक बन्यो। ममता बनर्जीले हाजरा क्रसिङमा भीडमा रहेका एक व्यक्तिलाई थप्पड हानिन्, जसको परिणामस्वरूप पार्टी कार्यकर्ताहरूबीच झडप भयो। दक्षिण २४ परगना जिल्लाको बरुईपुरमा ११ वर्षीया बालिकाको बलात्कार र हत्याको विरोधमा तृणमूल कांग्रेस (टीएमसी) को युवा शाखाले आयोजना गरेको र्‍याली हिंसात्मक बन्यो। अण्डा प्रहार गरियो र “चोर, चोर” को नारा

Read More »

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

दक्षिण २४ परगनामा एक बालिकाको बलात्कारको विरोधमा आयोजित तृणमूल कांग्रेसको र्‍याली हिंसात्मक बन्यो। ममता बनर्जीले हाजरा क्रसिङमा भीडमा रहेका एक व्यक्तिलाई थप्पड हानिन्, जसको परिणामस्वरूप पार्टी कार्यकर्ताहरूबीच झडप भयो। दक्षिण २४ परगना जिल्लाको बरुईपुरमा ११ वर्षीया बालिकाको बलात्कार र हत्याको विरोधमा तृणमूल कांग्रेस (टीएमसी) को युवा शाखाले आयोजना गरेको र्‍याली हिंसात्मक बन्यो। अण्डा प्रहार गरियो र “चोर, चोर” को नारा

Read More »