स्थानीय

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

कृषि, बागवानी, पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्री तथा चुजाचेन निर्वाचन क्षेत्रका विधायक श्री पुरन कुमार गुरुङले चुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत जारी मनसुनले भएको क्षतिपछि त्शालामथाङदेखि

Read More »
GRMM Pokhrebung Chamung Darjeeling

गोरामुमो पोख्रेबुङ-चामुङ समष्टिको साङ्गठनिक र समर्थन सभा सम्पन्न

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत पोख्रेबुङ–चामुङ समष्टिको सांङ्गठनिक तथा समर्थन सभा समष्टि अध्यक्ष निगम कार्कीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।सभामा समष्टिका प्रतिनिधिहरू, विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरू

Read More »
Suvendu Adhikari Speech on BJP member Murder

हत्याका दोषीलाई पातालबाट पनि खोजेर कानुनी कारबाही गरिन्छ : शुभेन्दु अधिकारी

पश्चिम बंगाल विधानसभाका प्रतिपक्ष नेता शुभेन्दु अधिकारीले भाजपा कार्यकर्ता प्रशान्त देको हत्यामा संलग्न सबै दोषीलाई जहाँ लुकेर बसे पनि खोजी गरी कानुनी कठघरामा ल्याइने चेतावनी दिएका छन्। उनले आवश्यकता परे

Read More »

गोरामुमो अध्यक्ष घिसिङले जीटीए र सभासदमाथि गरेको भविष्यवाणी सत्य

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पुलबजार–बिजनबारी गोक समष्टिका उपाध्यक्ष गाइस सुब्बाले गोरामुमो अध्यक्ष मन घिसिङले जीटीए चुनावअघि ४५ वटा समष्टिहरूको भ्रमणका क्रममा दिएको चेतावनी आज आएर सही सावित भएको बताएका छन्।

Read More »
Taratala Accident

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ। उद्धार टोलीले ‘थर्मल इमेजिङ’ र ‘इन्फ्रारेड लाइफ डिटेक्सन’ (जीवन पत्ता लगाउने) उपकरणहरूको प्रयोग गरेर जीवित रहेकाहरूको खोजी कार्य जारी राखेका छन्।

Read More »

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

दार्जीलिङ,24 जून (निसं): किराँती खम्बुराई सांस्कृतिक संस्थान(केकेएसएस) दार्जीलिङ केन्द्रीय समितिको आयोजनामा आगामी 27 अनि 28 जूनको दुई दिन दार्जीलिङको मुटु मानिने चौरस्ता परिसरमा किराँती खम्बु राई सांस्कृतिक उत्सव भव्य रूपमा

Read More »

महासंघले जनजाति माग कोट्याउदै विष्टसित भेट

दार्जीलिङ,26 जून(निसं): बुधबार, गोर्खा भारतीय जनजाति महासंघको अध्यक्ष एमएस राईको अगुवाइमा उपाध्यक्ष सचेन राई दुमी, सहसचि उमेश मुखिया अनि महेन्द्र भुजेलको एउटा प्रतिनिधि मण्डलले दार्जीलिङका सांसद राजु विष्टलाई उनको कार्यालयमा

Read More »

ट्रेन्डिङ समाचार

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

कृषि, बागवानी, पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्री तथा चुजाचेन निर्वाचन क्षेत्रका विधायक श्री पुरन कुमार गुरुङले चुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत जारी मनसुनले भएको क्षतिपछि त्शालामथाङदेखि तल्लो तारेथाङसम्मको PMGSY सडकको संयुक्त निरीक्षण गर्नुभयो। तस्लामथाङदेखि तल्लो तारेथाङ जोड्ने PMGSY सडकमा अविरल वर्षा र नदी किनारको कटानबाट भएको सडक बस्ती र क्षतिको मूल्याङ्कन गर्न निरीक्षण गरिएको थियो, जसले

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »
Student Academic Honors Program 2025 at Civitar

सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025

तीनधारे महानदी समष्टि‌ अन्तर्गत महानदी ग्राम पञ्चायतको संसद तीन सिविटार चियाबारीमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025 आयोजन गरिएको थियो। उक्त कार्यक्रमको‌ अध्यक्षता स्प्रिङ्डेल एकाडेमी सिविटारका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान पासाङ शेर्पा, प्रा. डा. विवास सेवा, वरिष्ठ

Read More »

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

दक्षिण २४ परगनामा एक बालिकाको बलात्कारको विरोधमा आयोजित तृणमूल कांग्रेसको र्‍याली हिंसात्मक बन्यो। ममता बनर्जीले हाजरा क्रसिङमा भीडमा रहेका एक व्यक्तिलाई थप्पड हानिन्, जसको परिणामस्वरूप पार्टी कार्यकर्ताहरूबीच झडप भयो। दक्षिण २४ परगना जिल्लाको बरुईपुरमा ११ वर्षीया बालिकाको बलात्कार र हत्याको विरोधमा तृणमूल कांग्रेस (टीएमसी) को युवा शाखाले आयोजना गरेको र्‍याली हिंसात्मक बन्यो। अण्डा प्रहार गरियो र “चोर, चोर” को नारा

Read More »

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

दक्षिण २४ परगनामा एक बालिकाको बलात्कारको विरोधमा आयोजित तृणमूल कांग्रेसको र्‍याली हिंसात्मक बन्यो। ममता बनर्जीले हाजरा क्रसिङमा भीडमा रहेका एक व्यक्तिलाई थप्पड हानिन्, जसको परिणामस्वरूप पार्टी कार्यकर्ताहरूबीच झडप भयो। दक्षिण २४ परगना जिल्लाको बरुईपुरमा ११ वर्षीया बालिकाको बलात्कार र हत्याको विरोधमा तृणमूल कांग्रेस (टीएमसी) को युवा शाखाले आयोजना गरेको र्‍याली हिंसात्मक बन्यो। अण्डा प्रहार गरियो र “चोर, चोर” को नारा

Read More »