Student Academic Honors Program 2025 at Civitar

सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025

Share this news

तीनधारे महानदी समष्टि‌ अन्तर्गत महानदी ग्राम पञ्चायतको संसद तीन सिविटार चियाबारीमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025 आयोजन गरिएको थियो। उक्त कार्यक्रमको‌ अध्यक्षता स्प्रिङ्डेल एकाडेमी सिविटारका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान पासाङ शेर्पा, प्रा. डा. विवास सेवा, वरिष्ठ नागरिक एवं महानदी ग्राम पञ्चायतका पूर्व प्रधान जुद्ध शमशेर छेत्री, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। हनोक थापा र शिक्षिका ईशा राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण शिक्षक हेमराज छेत्रीले राखेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड