स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

बाँसबोटे सार्वजनिक भवनको जिर्णोद्धारको निम्ति कमिटी गठन 

रिम्बिक,22 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टिको बाँसबोटे सार्वजनिक भवनमा आइतबार एक महत्वपूर्ण सभा सम्पन्न भयो। सभाको अध्यक्षता स्थानीय निर्वाचित सदस्य नन्दकुमार लक्समले गरेका थिए। सभामा क्षेत्रका तीनवटा पञ्जिकृत समाजहरु क्रमैले मिलन संघ,

Read More »

लाइन ठीक गर्दै

विद्यूत सर्वराहमा सबैभन्दा अधिक अनियमितता देखिने ठाउँ मिनरल स्प्रीङ, यहाँ वितरण हुने बिजुलीको एचटी अनि एलटी लाइनले अधिक रुपमा वन जंगल भेटेको हुनाले हुरी-बतास चल्दा अनि  अधिक वर्षा हुँदा विद्युत

Read More »

अम्बटे, बसेरीको शिवालयमा श्रद्धालुहरूको भीड

अम्बटे चियाबारीको बसेरीमा अवस्थित अत्यन्तै पुरानो अनि यहाँको धार्मिक आस्थाको केन्द्रविन्दु शिवालयमा सोमबारवार श्रद्धालु भक्तहरूको निक्कै भिड़ रहेको थियो। यो मन्दिरमा प्रायः वर्षेभरि नै भक्तहरूको भीड़ रहने गर्दछ भने विशेषगरी

Read More »

मध्यरातको भयानक हावा-बतासले सिंगतामा रुखले एक घर क्षति 

दार्जीलिङ,21 जुलाई(निसं): वर्षाझरीको समय दार्जीलिङ पहाडमा भल-पहिरोको सन्त्रास भइरहेको बेला हिजो मध्यरातदेखी अचानक आएको पानीसंगै हुरी-बतासले दार्जीलिङ पहाडको जनजीवनमा अस्तव्यस्त बनाइदिएको छ।पहाडवासी यसरी असामयिक आएको हुरी-बतासको संकेत राम्रो होइन भनी

Read More »

पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍

मकैबारी चियाबगान अन्तर्गत कैलापानीका एघार घर पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍। उनीहरू अहिले अस्थायी त्राण शिविरमा छन्‌‍। अझै पनि गाउँ माथिबाट पैह्रो जाने क्रम रोकिएको छैन्‌‍। चिया बगानबाट

Read More »

जीर्ण र चिप्लो बाटोको कारण झल्न पर्दैछ समस्या

खरसाङ, 21 जुलाई (निस): खरसाङ नगरपाकिला अन्तर्गत वार्ड नम्बर 5 अनि वार्ड नम्बर 8 को सिमाना क्षेत्रमा रहेको बाटो अति जीर्ण बनेको छ। यो बाटो दबिएकोले ढिल तर्फ ढल्किएको अवस्थामा

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

गोर्खे हाट बजार म्युजिक भिडियोको सार्वजनिक 

दार्जीलिङ,23 जनवरी(निसं):दार्जीलिङको नगरपालिको क्यापिटल भवनमा गोर्खे हाट पसलको आयोजनामा दार्जीलिङ  नगरपालिकाद्वारा निर्मित, गोर्खे हाट बजार म्युजिक भिडियोको विधिवत सार्वजनिक गरिएको छ। उक्त कार्यक्रम दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीको प्रमुख आतिथ्य, नगर पार्षद क्रमैले गणेश सार्की, मणि लामा, उषा राई, रत्न लामा साथै यस म्युजिक भिडियोका गायक राजु राई,  गीतकार संगीत संयोजक संगीतकार धिरेन्द्र लामाको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो। कार्यक्रमका प्रमुख

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »