स्थानीय

आयुषको सिलगढीदेखी पैदल यात्रा महाकाल मन्दिरमा समापन 

दार्जीलिङ,16 जुलाई(निसं): सिलगढीका युवा आयुष अधिकारीद्वारा गोरखनाथ सेना समुह विचारधाराको आरम्भ गर्दै गोर्खाल्याण्डको संवैधानिक मागलाई  पुन: दोहोर्‍याएको कुरा बताउँदै उनले समतलको सिलगढीको दार्जीलिङ मोडबाट दार्जीलिङ पहाडमा स्थित महाकाल मन्दिरसम्म लगभग

Read More »

ट्रेन्डिङ समाचार

भानुभक्त जयन्ती नगर पुस्तकालयमा

दार्जीलिङ,16 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको 212औँ जन्मजयन्ती बिजनबारी नगर पुस्तकालयमा भव्य रूपमा सम्पन्न गरियो। विगतका वर्षहरूझैँ यस वर्ष पनि उक्त कार्यक्रमको आयोजना कला संगम, बिजनबारीले गरेको जानकारी छ। जानकारी अनुसार, समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार मनप्रसाद सुब्बा तथा विशिष्ट अतिथिहरू श्री कुमुद रञ्जन गिरी, राजेन प्रधान र पुलबजार–बिजनबारी ग्राम पञ्चायतका उपप्रधान युवराज लिम्बू लगायत साहित्यप्रेमी सगै स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।एम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

गोदाम धुरामा समाजद्वारा गाउँ सफाई अभियान 

मिनरल स्प्रीङ, 20 जुलाई(निसं): यहाँको  गोदाम धुरा स्थित दुःख सेवा समाजद्वारा गाउँ सफाई कार्य सम्पन्न गरिएको समाजको पक्षबाट प्रेमराज राईले जनाए। स्थानीय गाउँ प्रवेश गर्ने सडक जीरो प्वाइन्ट-देखि क्लस्टर हल नजिकसम्म सडकको नाली, भित्ताहरु, झोडा आदिको सर-सफाई गरिएको उनले बताए। कुनै पनि प्राकृतिक घटना हुनुभन्दा अगावै सतर् रहेर झोडा नाला आदिको सर-सफाई तथा उचित व्यवस्थापन गरिए मानवकृत आपदाबाट बाँच्न सकिन्छ

Read More »

तृणमूल पूर्वमन्त्री मदन मित्रले अभिषेक बनर्जीमाथि गरे कडा आक्रमण

वरिष्ठ तृणमूल कांग्रेस नेता तथा पूर्वमन्त्री मदन मित्रले ममता बनर्जीको पार्टी छोडेर विद्रोही गुटमा सामेल भएका छन्। राजीनामा दिएपछि मित्रले अभिषेक बनर्जीमाथि कडा आक्रमण गरेका छन्। पश्चिम बंगालबाट महत्वपूर्ण खबर आएको छ। पूर्व मुख्यमन्त्री ममता बनर्जीको सरकारमा मन्त्री रहेका वरिष्ठ तृणमूल कांग्रेस नेता मदन मित्रले ममता बनर्जी गुट छोडेर विद्रोही गुटमा सामेल भएका छन्। विद्रोही गुटको नेतृत्व ऋतब्रत बनर्जीले गरिरहेका

Read More »

दिलजीतले फिल्म “सतलज”को लागि केवल एक रुपैयाँ लिएका थिए

बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका दिलजीत दोसांझले यस्तो काम गरेका छन् जसले सबैलाई अचम्मित बनाएको छ। दिलजीतको फिल्म “सतलज” हाल धेरै विवादमा घेरिएको छ। हालै, “सतलज” निर्देशक हनी त्रेहानले दिलजीतको बारेमा एउटा खुलासा गरे जसले सबैलाई स्तब्ध बनाएको छ। यस अन्तर्वार्तामा, हनीले खुलासा गरे कि दिलजीतले फिल्मको लागि करोडौं होइन, केवल एक रुपैयाँ लिएका थिए। उनले दिलजीतलाई किन रोजे? हनी

Read More »