गोदाम धुरामा समाजद्वारा गाउँ सफाई अभियान 

Share this news

मिनरल स्प्रीङ, 20 जुलाई(निसं): यहाँको  गोदाम धुरा स्थित दुःख सेवा समाजद्वारा गाउँ सफाई कार्य सम्पन्न गरिएको समाजको पक्षबाट प्रेमराज राईले जनाए। स्थानीय गाउँ प्रवेश गर्ने सडक जीरो प्वाइन्ट-देखि क्लस्टर हल नजिकसम्म सडकको नाली, भित्ताहरु, झोडा आदिको सर-सफाई गरिएको उनले बताए। कुनै पनि प्राकृतिक घटना हुनुभन्दा अगावै सतर् रहेर झोडा नाला आदिको सर-सफाई तथा उचित व्यवस्थापन गरिए मानवकृत आपदाबाट बाँच्न सकिन्छ भनी राईले बताउँदै आजको कार्यक्रममा पिउने पानीको मुहानहरु पनि सफा गरिएको औं जथाभावी फालिएको प्लास्टिक जन्य पदार्थहरूको व्यवस्थापन गरिएको पनि उनले जनाए। सफाई कार्यक्रममा समाजका सम्पूर्ण सदस्यहरुको सहभागितामा रहेको जनाउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गरिने भएको उनले जानकारी  पनि दिए।

Share this news
आजको रोजाइ
दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे