स्थानीय

MP Raju Bista Political Campaign

पद्मश्री गीता उपाध्यायको निधनमा सांसद राजु बिष्टद्वारा समवेदना प्रकट

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट विभूषित, वरिष्ठ साहित्यकार, निबन्धकार, उपन्यासकार, अनुवादक तथा समाजसेविका पद्मश्री गीता उपाध्यायको १३ जुलाई, २०२६ मा

Read More »

ट्रेन्डिङ समाचार

के सामाजिक सञ्जालले ओसीडीका घटनाहरूमा वृद्धि भइरहेको छ ?

सामाजिक सञ्जाल र निरन्तर आधुनिक जीवनले दबाब बढाइरहेको छ, जसले गर्दा युवाहरूको लागि मानक तनावलाई अत्यधिक चिन्ताको चक्रमा परिणत भइरहेको छ। पछिल्लो विनाश सूचक ओसीडी हो। युनाइटेड किंगडमको राष्ट्रिय स्वास्थ्य सेवाको हालैको रिपोर्टले देखाएको छ कि १६ देखि २४ वर्षका उमेर समूहका युवाहरूमा जुनूनी-बाध्यकारी विकार विगत एक दशकमा तीन गुणा बढेको छ। बेलायती स्वास्थ्य सेवा प्रणालीले गत वर्ष ओसीडीको लागि

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

डीपी साइट 3 नम्बर सडकको निर्माण धमाधम 

दार्जीलिङ, 5 फरवरी(निसं): अजय एडवाडर्सको सहयोगमा टिष्टा भ्याली डीभी साइट 3 नम्बर गाउँ जाने सडकको निर्माण धमाधम भइरहेकोमा स्थानीय बासिन्दाहरूले आभार जनाएको इण्डियन गोर्खा जनशक्ति फ्रन्ट(आईजीजीएफ) मिडिया सेलले जानकारी गराएकोछ मिडिया सेलको जानकारी अनुसार, तकदाह-टिष्टा भ्याली समष्टिको टिष्टा भ्याली डीभी साइट 3 नम्बर  गाउँवासीले अजय एडवाडर्सप्रति आभार व्यक्त गरेका छन्। केही महिना अघि इण्डियन गोर्खा जनशक्ति फ्रन्ट-का केन्द्रीय संयोजक अजय

Read More »

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको महत्त्वपूर्ण बैठक

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको एक महत्त्वपूर्ण संगठनात्मक बैठक टाउन कमिटीका अध्यक्ष श्री सञ्जीव मोथे,महासचिव श्री अर्जुन राई तथा नव-नियुक्त सम्पूर्ण पदाधिकारी एवं विभागीय जिम्मेवारी प्राप्त सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो। बैठकमा संगठनलाई जरा तहसम्म सुदृढ बनाउने तथा भावी कार्य दिशाबारे विस्तृत छलफल गरियो।अनुशासित,पारदर्शी र जनमुखी संगठन निर्माण गर्दै दार्जीलिङको जनताको सेवामा समर्पित रहने प्रतिबद्धतालाई विशेष जोड दिइयो। दार्जीलिङ

Read More »

खरसाङ कलेजकी प्रा. रीना सुब्बा स्रस्टा पुरस्कारद्वारा अलङ्कृत

पश्चिम सिक्किम साहित्य परिषद, गोजिङ्ग, सिक्किमले निबन्ध विधामा खरसाङ, मकैबारीमा जन्मिएकी अनि खरसाङ कलेजकी प्रा. रीना सुब्बालाई स्रस्टा पुरस्कारद्वारा अलङ्करण गरेको छ। उनलाई 212औं भानु जयन्ती समारोहमा यी पुरस्कारद्वारा अलङ्करण गरिएको थियो। रीना सुब्बा मकैबारी, थापाथली गाउँ, खर्साङ, दार्जीलिङ निवासी माता: शशिमाया र पिता: कमल सुब्बाकी छोरी हुन्। उनले माध्यमिक – स्कट मिसिन स्कुल खरसाङ, एचएस -आदर्श स्कुल खरसाङ र

Read More »